काठमाडौं, बैशाख १२ । समयमा काम नगर्ने आरोप लागिरहेका निर्माण व्यवसायीले महँगीलाई देखाएर मुलुकभरको पूर्वाधार निर्माणको काम ठप्प पारेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले पछिल्लो समय निर्माण सामग्रीको मूल्य अत्यधिक बढेको भन्दै पूर्वाधार निर्माणको काम ठप्प पारेका हुन्। महासंघको अगुवाईमा आइतबारदेखि अत्यावश्यक बाहेक अन्य पूर्वाधार निर्माणको काम ठप्प पार्दै कन्स्ट्रक्सन होलिडे घोषणा गरेका छन्। महासंघका […]