रोशन पराजुली, हेटौंडा । बागमती प्रदेशमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अलमलका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारको आयु लम्बिँदै गएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध संसद्मा दर्ता भएको अविश्वास प्रस्तावउपरको निर्णयमा प्रतिपक्षले ढिलाइ गरिरहँदा नेकपा सरकारको आयु लम्बिँदै गएको पाइएको हो । कांग्रेसको केन्द्रीय नेतृत्व र प्रदेश तहले निर्णय लिन ढिलाइ गरिरहँदा आफ्नै दलका सांसद्द्वारा […]