काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेले बालपन देखाएको बताएका छन्।
शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खतिवडाले फरार सांसद कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रशासनले गृहमन्त्रीको निर्देशन नटेर्ने परम्परा गलत भएको बताए।
‘गृह मन्त्रालयजस्तो संवेदनशील मन्त्रालयमा प्रेस विज्ञप्तिबाट अपराधी खोज्दै जाने हो भने मुलुक कहाँ जान्छ? गृहमन्त्री बाल केटाकेटीपनको प्रदर्शन गर्नु भएन? के देशको गृहमन्त्रीलाई प्र...