काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद् सुरेन्द्रकुमार कार्की (राम)ले बाहिर आएका सबै विषय सत्य नहुन सक्ने बताएका छन्। उनले आज शुक्रबार संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी) सम्झौताका बारेमा बोल्दै बाहिर आएका सबै विषय सत्य नहुने बताएका हुन्। उनले भने,‘आएका सबै कुरा सत्य नहुन सक्छन्। केही कागजात छ भने […]