काठमाडाैँ – नेकपा माओवादी केन्द्रका सांसद् महिन्द्र राय यादवले आज पद तथा गाेपनीयताकाे शपथग्रहण गर्दै छन्। आज शुक्रबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले उनलाई संघीय संसद् सचिवालय सिंहदरबारमा शपथग्रहण गराउने छन्। उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजाे शपथ लिन नसकेपछि माओवादी नेता रायले आज शपथ लिन लागेका हुन्। यस्तै, आज अर्का सांसद् माओवादीका रामकुमार राईपनि […]