स्थानीय सरकारको बजेट र बेरुजु

मुलुकले संघीयतासहितको गणतन्त्र रोजेपछि पहिलोपटक सम्पन्न स्थानीय तहको निर्वाचनबाट छानिएका जनप्रतिनिधिको कार्यकाल आगामी आर्थिक वर्षसम्मका लागि मात्र बाँकी छ । नयाँ व्यवस्थाका नयाँ अभ्यास यस अवधिमा स्थानीय तहमा देखिए । संघीयताको मर्मसँगै जनताले नजिकको पालिकाबाट गाउँगाउँमा सिंहदरबारको अनुभूूति धेरथोर गरे । नीति तथा कार्यक्रम, बजेट घोषणा र छलफलजस्ता कुराको अभ्यास ७ सय ५३ पालिका र […] The post स्थानीय सरकारको बजेट र बेरुजु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

सम्बन्धित सामग्री

म्याग्दीमा पालिकाको बेरुजु ४७ करोड ५० लाख

एक नगरपालिका र पाँच गाउँपालिकासहित ६ स्थानीय तह रहेको म्याग्दीमा आर्थिक वर्ष २०७८/०७९ मा ४७ करोड ५० लाख ३६ हजार रुपैयाँ बजेट बेरुजु देखिएको छ । महालेखापरीक्षक कार्यालयको ६०औँ वार्षिक प्रतिवेदनले जिल्लाको सो बेरुजु देखाएको हो । सबैभन्दा बढी बेरुजु मालिका गाउँपालिकामा र कम बेरुजु रघुगंगा गाउँपालिकामा देखिएको छ । प्रतिशतका हिसाबले बेनी नगरपालिकामा ८.५६ […]

कर्मचारी अभावका बिच काम गर्नुपर्ने अवस्थाले बेरुजु बढ्यो : मुख्यमन्त्री

रुपन्देही । लुम्बिनी प्रदेश सरकारको बजेट खर्चमा करिव अढाई अर्ब रकम बेरुजु देखिएको छ । बेरुजु बढेपछि प्रदेश सभाको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । सरकारी खर्चको बेरुजु रकम बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै लुम्बिनी प्रदेश सभाको सार्वजनिक लेखा समितिले बेरुजु घटाउन र फर्स्यौट बढाउन प्रदेश सरकारलाई निर्देशन दिएको छ । महालेखाका अनुसार आर्थिक […]

कर्मचारी अभावका बीच काम गर्नुपर्ने अवस्थाले बेरुजु बढ्यो : मुख्यमन्त्री

लुम्बिनी प्रदेश सरकारको बजेट खर्चमा करिव अढाई अर्ब रकम बेरुजु देखिएको छ ।  बेरुजु बढेपछि प्रदेश सभाको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । सरकारी खर्चको बेरुजु रकम बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै लुम्बिनी प्रदेश सभाको सार्वजनिक लेखा समितिले बेरुजु घटाउन र फस्र्यौट बढाउन प्रदेश सरकारलाई निर्देशन दिएको छ । महालेखाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा लुम्बिनी प्रदेश सरकारको २ अर्ब ४४ करोड ४४ लाख ४५ हजार रुपैयाँ बेरुजु छ । त्यसमध्ये ११ करोड ७६ लाख ९१ हजार ५ सय ३९ असुल उपर गर्नुपर्ने रकम छ

त्रिविमा बजेट र बेरुजु बराबर

काठमाडौं, साउन २२ । त्रिभुवन विश्वविद्यालयको बेरुजु रकम वार्षिक बजेट जत्ति नै पुगेको छ। वित्तीय अनुशासन कायम गर्न नसक्दा मुलुककै सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय पछिल्लो समय आर्थिक रूपमा जर्जर बनेको छ। विश्वविद्यालयको आर्थिक गतिविधि यही लयमा गयो भने विश्वविद्यालयमा थप आर्थिक सङ्कट आइपर्ने भन्दै महालेखा परीक्षकको कार्यालयले समेत सचेत गराएको छ। विश्वविद्यालयको केही समयअघि […]

त्रिविमा बजेट र बेरुजु बराबर

त्रिभुवन विश्वविद्यालयको बेरुजु रकम वार्षिक बजेट जत्ति नै पुगेको छ। वित्तीय अनुशासन कायम गर्न नसक्दा मुलुककै सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय पछिल्लो समय आर्थिक रूपमा जर्जर बनेको छ।विश्वविद्यालयको आर्थिक गतिविधि यही लयमा गयो भने विश्वविद्यालयमा थप आर्थिक सङ्कट आइपर्ने भन्दै महालेखा परीक्षकको कार्यालयले समेत सचेत गराएको छ।विश्वविद्यालयको केही समयअघि प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०७९र८० का लागि २४ अर्ब ८७ करोड ५७ लाख १४ हजार रुपियाँ बजेट पारित

वर्षैपिच्छे बेरुजु बढ्दा सांसदहरू चिन्तित

छलफलमा सांसदहरूले बजेट खर्च गर्दा अनियमिता भएकाले नै बेरुजु बढ्दै गएको भन्दै महालेखापरीक्षक कार्यालयले बेरुजु निरुत्साहित गर्ने योजना बनाउनुपर्ने आवश्यकता देखिएको बताए ।

बागलुङमा २० करोड ९७ लाख बेरुजु

बागलुङ : बागलुङका १० स्थानीय तहमा करिब २१ करोड रुपैयाँ बेरुजु देखिएको छ।महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ मा २० करोड ९७ लाख ४८ हजार रुपैयाँ बेरुजु देखिएको हो।आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी बेरुजु काठेखोला गाउँपालिकामा देखिएको छ भने सबैभन्दा कम काठेखोला गाउँपालिकामा देखिएको छ। काठेखोला गाउँपालिकाको ३.५० प्रतिशत रकम बेरुजु रहेको छ। जुन कुल खर्च बजेट मध्येको ४ करोड १५ लाख ६२ हजार रुपैयाँ बेरुजु देखिएको हो।बडिगाड गाउँपालिकाको १.२६ प्रतिशत

बेरुजु १२२ % बढ्यो

अघिल्लो आर्थिक वर्ष २०७६-०७७ को तुलनामा गत आर्थिक वर्ष २०७७-०७८ मा बेरुजु करिब १२२ प्रतिशतले बढेको महालेखा नियन्त्रक कार्यालयको आन्तरिक लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । बुधबार कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षणको सारांशमा बजेट खर्चतर्फ २५ अर्ब २६ करोड रुपैयाँ बराबरको बेरुजु देखिएको छ ।आर्थिक वर्ष ०७६-०७७ मा भने ११ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ […]

१२ खर्बको बजेट खर्चमा २५ अर्ब बराबरको बेरुजु

१४ पुस, काठमाडौं । सरकारले १२ खर्ब बराबरको बजेट खर्च गर्दा २५ अर्ब भन्दा बढी बेरुजु देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको आन्तरिक लेखा परीक्षणको वार्षिक प्रतिवेदनको सारांश अनुसार आर्थिक वर्ष २०७७/७८ मा सो रकम बराबरको बेरुजु देखिएको हो । खर्चको प्रमाण नपुगेको हिसाबलाई लेखा परीक्षणका माध्यमबाट बेरुजुमा राख्ने गरिन्छ । अघिल्लो महिना […]

गण्डकी प्रदेशको १ अर्ब ६५ करोड बजेट बेरुजु

गण्डकी प्रदेशको १ अर्ब ६५ करोड ४७ लाख बजेट बेरुजु रहेको छ । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७५/०७६ मा १३ अर्ब ९२ करोड बजेट खर्च हुँदा उक्त बजेट बेरुजु रहेको गण्डकी प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख इन्द्रप्रसाद पौडेलले बताए ।उनका अनुसार सबै भन्दा बढी भौतिक पूर्वाधार विकास योजना मन्त्रालयको बेरुजु देखिएको छ । उक्त मन्त्रालयको […]