नेपालको स्वास्थ्य प्रणालीमा अवकाश प्राप्त चिकित्सकको भूमिका र सरकारको अभिभावकत्व

म एक जिम्मेवार चिकित्सकको नाताले सरकारलाई यो युद्ध मैदानबाट प्रश्न गर्न चाहन्छु की जनताको संविधानमा लेखिएका मौलिक अधिकार, निःशुल्क स्वास्थ्य सेवा, जनसंख्याको आधारमा दरबन्दी के पूर्ति भएको छ त ?  कसले छेकेको छ दरबन्दि बृद्धि गर्न ? किन हुँदैन ओएन्डएम सर्भे?

सम्बन्धित सामग्री

स्वास्थ्य सेवा विस्तार गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्वास्थ्य सेवालाई विभिन्न प्रदेशमा विस्तार गर्दै लगेको छ । बहालवाला एवं अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका साथै आश्रित परिवारले स्वास्थ्य सेवाबाट वञ्चित भई अनाहकमा ज्यान गुमाउन नपरोस् भनी काठमाडौँमा मात्र सीमित रहेको नेपाल एपिएफ अस्पताललाई क्रमशः विस्तार गर्दै लगिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए । यसअघि […]

९० घरधुरीलाई स्वास्थ्य सामग्री वितरण

बर्दिया, १८ जेठ । बढैयाताल गाउँपालिकामा बसोबास गर्ने अवकाश प्राप्त प्रहरी कर्मचारी र अमर तथा अशक्त प्रहरीका परिवार गरी ९० घरधुरीलाई सोमबार सर्जिकल मास्क र साबुन समेतका स्वास्थ्य सामग्री वितरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को महामारीबाट बच्न, रोकथाम गर्न, सुरक्षा मापदण्डको पालना गर्न सचेतना आवश्यक परेको अवस्थामा नेपाल प्रहरीको बार्षिक कार्ययोजना २०७७, […]

नेपालको स्वास्थ्य प्रणालीमा अवकाश प्राप्त चिकित्सकको भूमिका र सरकारको अभिभावकत्व

म एक जिम्मेवार चिकित्सकको नाताले सरकारलाई यो युद्ध मैदानबाट प्रश्न गर्न चाहन्छु की जनताको संविधानमा लेखिएका मौलिक अधिकार, निःशुल्क स्वास्थ्य सेवा, जनसंख्याको आधारमा दरबन्दी के पूर्ति भएको छ त ?  कसले छेकेको छ दरबन्दि बृद्धि गर्न ? किन हुँदैन ओएन्डएम सर्भे?

अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई आवश्यक परेमा सेवामा फिर्ता हुन निर्देशन

वैशाख २२, काठमाडौं । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई आवश्यक परेमा सेवामा फिर्ता हुनपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।  नेपाली सेनाले हाल नेपालमा बढीरहेको कोभिडको संक्रमणलाई ध्यानमा राख्दै विसं २०७२ सालभन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन भनेको हो । जङ्गी अड्डामा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले उक्त निर्णय गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले बताएको छ । यसको नियन्त्रण तथा रोकथामको लागि निर्वाह गर्नुपर्ने थप भूमिकाहरुको पूर्वानुमान एवं कार्यान्वयनको लागि विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारीहरु गरिरहेको नेपाली सेनाले बताएको छ ।

अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन सेनाको निर्देशन

कोभिड–१९ को कारण बढ्दो स्वास्थ्य संकटलाई मध्यनजर गरी संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न नेपाली सेनाले आवश्यक परे अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई बोलाउन सक्ने गरी निर्देशन जारी गरेको छ ।

सेती अस्पतालले बोलायो अवकाश प्राप्त चिकित्सक

कैलाली – सेती प्रादेशिक अस्पताल धनगढीले कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि अवकाश प्राप्त चिकित्सक बोलाएको छ । सरकारले कोरोना महामारी नियन्त्रण तथा सङ्क्रमितको उपचारका लागि अवकाश पाइसकेका चिकित्सक र स्वास्थ्यकर्मी एक वर्षका लागि करारमा लिन सक्ने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार सेतीले सरकारी स्वास्थ्य संस्थाबाट अवकाश पाएका विशेषज्ञ चिकित्सकलाई मार्गनिर्देशन तथा उपचारमा सहयोगको लागि आग्रह गरेको हो ।

कोरोना सङ्क्रमण बढेपछि अवकाशप्राप्त सैनिक चिकित्सकलाई तयार रहन निर्देशन

काठमाडौं। नेपाली सेनाले आज एक निर्देशन जारी गर्दै २०७२ सालभन्दा पछाडि सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थमा रहन निर्देशन दिएको छ। कोरोना सङ्क्रमण बढ्दै गए उनीहरूको आवश्यकता पर्ने जनाउँदै सेनाले ‘राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन’ भनेको हो। जङ्गी अड्डामा प्रधान सेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले आज उक्त निर्णय गरेको हो।

अवकाश प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवकाशप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने बताएका छन् । सोमबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाश प्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने उद्घोष गरेका...

गाउँप्रेमी स्वास्थ्य सेवक

गत वर्ष स्वास्थ्य मन्त्रालयबाट एक जना त्यस्ता स्वास्थ्य सेवकले अवकाश प्राप्त गरे, जो उपत्यका बाहिर दरबन्दी नभएको पदमा बढुवा भएपछि मात्रै काठमाडौं आए। उनी हुन् डा सुशीलनाथ प्याकुरेल। उनी सरकारी सेवाका अन्तिम दुई वर्ष मात्रै उपत्यकामा रहे।