बुटवल – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को मतगणना पुनः सुरु भएको छ। मतगणनामा अनियमितता भएको आरोप लगाउँदै बाहिरिएका सत्तारूढ गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीको अनुपस्थितिमै निर्वाचन कार्यालयले मतगणना सुरु गरेको हो। मुचुल्कामा उल्लेख गरिएको मतपत्रको संख्याभन्दा कम्प्युटरमा प्रविष्ट गरिएको मतपत्रको संख्या कम भेटिएपछि बढी मतपत्र आएको भन्दै सत्ता गठबन्धनसहित रास्वपा र अन्य उम्मेदवारहरु विरोधमा […]