९ मंसिर, बुटवल । रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना पुनः सुरु भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि रोकिएको मतगणना पुनः सुरु भएको हो । मतपेटिकामा मुचुल्कामा भन्दा ५० थान मतपत्र बढी देखिएपछि नेकपा एमाले इतरका दलका प्रतिनिधिहरुले मतगणना अघि बढ्न दिएका थिएनन् । मुचुल्कामा लेखिएको मतपत्रको संख्याभन्दा केही फरक […]