काठमाडौँ – एमाले नेता भीम रावलले एमसिसीका प्रतिनिधिले जिम्मेवार व्यक्तिहरुसँग भेटेकोप्रति आपत्ति जनाएका छन्। बिहीबार मात्रै नेपाल आएको एमसिसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेको छ। उक्त भेटलाई रावलले दबाबका रुपमा अर्थ्याएका छन्। घरघर पुगेर एमसिसी पारित गर्न दबाब दिनु स्वाधीनता विपरीतको कार्य भएको दाबी उनले […]