काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले गृह मन्त्रालयले हिजो सार्वजनिक गरेको एक सूचनाप्रति आपत्ति जनाउँदै आफूलाई पक्राउ गर्न सरकारलाई चुनौति दिएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै रावलले भने, ‘यो लोकतन्त्र हो कि शेरबहादुर देउवाजीले अर्कै तन्त्र ल्याइसक्नुभयो ? ५० दिन भइसक्यो मन्त्रिपरिषदले पूर्णता पाएको छैन लाज पनि मान्नुपर्ने तर उहाँ के सूचना जारी गराउनुहुन्छ भने एमसीसी सम्झौताबारे कोही बोलेपछि, त्यसको विरोध गरेपछि जेल चलान गरिनेछ।',उनले भने, ‘म शेरबहाद