एमालेलाई सघाएको आरोपमा गण्डकी प्रदेशका मन्त्री आचार्य बर्खास्त

गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बर्खास्त गरेका छन् । आसन्न निर्वाचनमा एमालेको पक्षमा लागेको भन्दै उनलाई बर्खास्त गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

सम्बन्धित सामग्री

अपाङ्गता परिचयपत्रलाई डिजिटल बनाउनु पर्छ : मन्त्री आचार्य

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले अपाङ्गता परिचयपत्रलाई डिजिटल प्रविधिमा ल्याउन जरुरी रहेको बताएका छन्।राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा राष्ट्रियसभाबाट स्वीकृत भएको अपाङ्गता भएका व्यक्तिको सङ्कल्प प्रस्ताव कार्यान्वयनका विषयमा मन्त्री आचार्यले समयसापेक्ष डिजिटल माध्यमबाट अपाङ्गता भएका व्यक्तिलाई सहज, सरलरुपमा परिचयपत्र वितरण गर्न जरुरी रहेको बताए। उनले सबै अपाङ्गता भएका व्यक्तिलाई न्यायोचित तरिकारले परिचयपत्र वितरण गर्नुपर्ने

कार्यक्रम कार्यान्वयन गर्न बजेट नै भएन : मन्त्री आचार्य

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेट अभावका कारण विभिन्न कार्यक्रम कार्यान्वयनमा समस्या भएको बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री आचार्यले बजेट अभावका कारण कार्यक्रम कार्यान्वयनमा समस्या भएको बताए । बैठकमा उनले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनका लागि सबैबीच सहकार्य हुनुपर्नेमा जोड दिए । […]

महिलाको जीवनस्तर उकास्दै समृद्ध समाज निर्माण गर्न सकिन्छ: मन्त्री आचार्य

काठमाडौँ, २४ मङ्सिर ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा न्यूनीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय महिला आयोगको ‘खबर गरौँ ११४५ हेल्पलाइन सेवा’ को छैटौँ वार्षिकोत्सव समारोह एवं लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिनका अवसरमा मन्त्री आचार्यले महिलाका हकअधिकार सुरक्षित गर्न सरकार प्रयासरत रहेको उल्लेख गरेका […]

महिला हकअधिकारका लागि कानुनमा विशेष प्रावधान छ : मन्त्री आचार्य

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राज्यका संरचनामा पछिल्लो समय महिला सहभागिता दिनानुदिन वृद्धि हुँदै गएको बताएका छन् । नेपाल प्रेस युनियन महिला विभागद्वारा आज यहाँ आयोजित ‘समान सहभागिताका लागि सञ्चारकर्मीको भूमिका’ विषय अन्तरक्रियामा उनले विश्वका कयौँ मुलुकका तुलनामा नेपालमा महिला हकअधिकारका लागि कानुनी विशेष प्रावधान रहेको उल्लेख स्पष्ट गरे । मन्त्री आचार्यले […]

महिलामाथि हुने विभेद अन्त्य गर्नुपर्छ : मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलामाथि हुने विभेद अन्त्य गर्नुपर्ने बताउनुभएको छ । मन्त्री नियुक्त भएपछि पहिलोपटक गृह जिल्ला कपिलवस्तु पुगेका मन्त्री आचार्यले महिलालाई अब आत्मनिर्भर बनाउने गरी मन्त्रालयले काम गर्ने बताउनुभयो । नेपाली कांग्रेस शिवराज नगर समितिले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री आचार्यले जिल्लामा विभिन्न परियोजना ल्याउने र त्यसमा स्थानीयवासीलाई रोजगारीको सुनिश्चितता …

महिलामाथि हुने विभेद अन्त्य गर्नुपर्छ : मन्त्री आचार्य

चन्द्रौटा : महिला‚ बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलामाथि हुने विभेद अन्त्य गर्नुपर्ने बताएका छन्। मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला कपिलवस्तु आएका उनले महिलाहरूलाई अब आत्मनिर्भर बनाउने गरी मन्त्रालयले काम गर्ने दावी गरे।नेपाली काँग्रेस शिवराज नगर समितिले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री आचार्यले जिल्लामा विभिन्न परियोजनाहरू ल्याउने र त्यसमा स्थानीयहरूलाई रोजगारीको सुनिश्चितता गर्ने बताए।विकासमा पछि परको कपिलवस्तुमा ठूला परियोजना ल्याई विकास गर्न

अल्पसङख्यका अधिकार अझै ओझेलमा परेका छन् : मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकार अझै ओझेलमा परेको बताउनुभएको छ । होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मितिनी नेपालद्वारा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री आचार्यले अल्पसङ्ख्यक समुदायको आन्दोलन सुरु भएको दुई दशक बित्दा पनि उनीहरूका अधिकार अझै ओझेलमा परेको बताउनुभयो । “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका …

प्रचण्डको विरुद्धमा भोट मागेपछि बाबुरामनिकट मन्त्री आचार्य बर्खास्त

काठमाडौं, २२ कार्तिक । सत्ता गठबन्धनका तर्फबाट गोरखा–२ का साझा उम्मेदवार पुष्पकमल दाहालविरुद्ध मत मागेपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका छन् । बर्खास्तीमा परेका मन्त्री आचार्य भने बाबुराम भट्टराईनिकट मानिन्छन् । उनले गोरखा २ का उम्मेदवार प्रचण्डको विरुद्धमा मत मागेको बुझिएको छ । त्यस्तै, गोरखा २ को (२) मा नेकपा एमालेका […]

सत्तारुढ दलले निहुँ खोजे गण्डकी सरकार ढल्न सक्छ : मन्त्री आचार्य

गोरखा । गण्डकी प्रदेश सरकारका उर्जा तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले गठबन्धन अन्य दलले जसपाको अस्तित्व स्वीकार गरेर सम्मानजन्य हिस्सा नदिए प्रदेश सरकार ढल्न सक्ने चेतावनी दिएका छन् । मन्त्री आचार्यले गोरखामा जसपाको आधार, जनसंगठन र जनमतको आधारमा भागवण्डा नगरे अन्तिम विकल्पको रुपमा जसपाले प्रदेश सरकार पनि ढाल्न सक्ने चेतावनी दिएका हुन् । ‘अहिले बाहिर मिडियातिर […] The post सत्तारुढ दलले निहुँ खोजे गण्डकी सरकार ढल्न सक्छ : मन्त्री आचार्य appeared first on राजधानी राष्ट्रिय दैनिक.

अटो रिक्सा चढेर बाहिरिए मन्त्री आचार्य

राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य मन्त्री पदबाट हटेपछि अटो रिक्सा चढेर बिहीवार मन्त्रालयबाट बाहिरिएका छन् । बिहीवार बिहान पत्रकार सम्मेलन गरी उनी सरकारी गाडी छाडेर ई–रिक्सा चढेर बाहिरिएका हुन् । पत्रकार सम्मेलनमा उनले प्रदेशले ल्याएको सञ्चार विधेयकमा आफ्नो कुनै भूमिका नभएको बताएका थिए । नयाँ बन्ने लागेका मुख्यमन्त्री कुलप्रसाद केसीले विधेयक ल्याएको उनले बताए । अर्घाखाँचीबाट निर्वाचित सांसद आचार्यलाई पोखरेलले दोस्रो चरणमा मन्त्री बनाएका थिए ।...