काठमाडौं : सरकारले काठमाडौंको डिल्लीबजार जेलमा रहेका रेशम चौधरीलगायत फौजदारी मुद्दामा थुनामा रहेका तीन दलका नेता/कार्यकर्ता रिहा गर्न मुलुकी फौजदारी संहिता संशोधन अध्यादेश ल्याएपछि कानुनका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्।माइतीघर मण्डलामा आइतबार उनीहरूले सत्तामा पुग्न जेसुकै गर्न पनि पछि नपर्नेहरूले गैरकानुनी र असंवैधानिक रुपमा ल्याएको अध्यादेशको विरोध गरेको जनाएका छन्।अदालत र संसद्को क्षेत्राधिकारको विषयमा कार्यपालिकाको हस्तक्षेप बन्द गर्नुपर्ने उनीहरूको माग रहेको छ। प्रदर्शनमा