मानुषी यमिले नरदेवी पुगेर गरिन् मतदान

काठमाडौं : आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मतदान हुँदैछ। बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको छ। यसबिच काठमाडौं क्षेत्र नम्बर ७ का उम्मेदवार मानुषी यमि भट्टराईले पनि मतदान गरेकी छिन्। नरदेवी अस्पतालमा रहेको मतदान केन्द्र पुगेर आज मतदान गरेकी हुन्। मानुषी काठमाडौं ७ बाट सत्ता गठबन्धनबाट नेकपा माओवादी…

सम्बन्धित सामग्री

आयुर्वेद चिकित्सालय नरदेवी र सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक फेरिए

आयुर्वेद चिकित्सालय नरदेवी र सिंहदरबार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशक फेरिएका छन् ।

नरदेवी आयुर्वेद चिकित्सालयमा आधुनिक उपकरणबाट बिरामीको चेकजाँच

काठमाडौं । काठमाडौंकै दोस्रो पुरानो अस्पताल हो नरदेवी आयुर्वेद चिकित्सालय । स्वास्थ्य मन्त्रालय अन्र्तरगत सञ्चालित नरदेवी अस्पताल केही वर्ष अघिसम्म निकै अव्यवस्थित रुपमा सञ्चालन भइरहेको थियो । तर, पछिल्लो समय अस्पतालको मुहार फेरिएको छ भने सेवाग्राही पनि ठूलो संख्यामा बढेका छन् । पछिल्लो केही वर्ष यता, काठमाडौंका नरदेवी आयुर्वेद चिकित्सालयको मुहार नै फेरिएको छ । […]

नरदेवी मन्दीरबाट गणेशको चाँदीको मूर्ति चोरी

काठमाडौंः काठमाडौंको नरदेवी मन्दीरबाट मूर्ति चोरी भएको छ। काठमाडौं महानगरपालिका-१८ नरदेवीस्थित नरदेवी मन्दिरबाट चाँदीको गणेशको मूर्ति बुधबर दिउँसो चोरी भएको हो। मन्दिरको मूर्ति चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

हुण्डी कारोबारको अखडा बन्दै ठमेल, नरदेवी, न्यूरोड क्षेत्र

लोकेन्द्र भट्ट/निकेश खत्रीठमेल, नरदेवी, न्यूरोड र इन्द्रचोक पर्यटकीय क्षेत्र भनेर चिनिन्छ । तर हाल उक्त क्षेत्र चिनियाँ व्यापारीको संलग्नतामा नेपालमा अवैध मानिएको हुण्डी कारोबारको अखडाको रूपमा चिनिन थालेको छ ।न्यूरोड, भोटाहिटी, महाबौद्ध, ठमेल, नरदेवी लगायतका क्षेत्रमा रहेका व्यावसायीले चीनतर्फको सामान निर्यात गर्दा र उताबाट आयात गर्दा हुण्डीमार्फत भुक्तानी गर्नुपर्छ । अझ महाबौद्धका चिनियाँ सामान पाउने बजारमा आउने प्रत्येक सामानको भुक्तानी हुण्डीमार्फत् हुने गर्छ । यसै गरी, ठमेल तथा नरदेवी क्षेत्

स्वास्थ्य बीमामा आयुर्वेद अस्पताल पनि आवद्ध, नरदेवी अस्पताल बन्यो पहिलो

बिमीतले हाल नरदेवी अस्पतालमा औषधिको मात्र सुविधा पाउँछन्। बीमा अन्तर्गत दिइने सेवाहरुको सूची बनाउने र सोही अनुसार सेवाको व्यवस्थापन गर्ने तयारी भएको उनले बताए।

छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित

काठमाडौं। कोरोनाको दोस्रो लहरबीच काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याएको छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ। बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औँ कार्यपालिका बैठकले कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएका कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरेको हो।

छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित

कोभिड–१९ को दोस्रो लहरको समयमा काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ।

छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित

कोभिड–१९ को दोस्रो लहरको समयमा काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ।

छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा स्थगित

कोभिड–१९ को दोस्रो लहरको समयमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ । बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औँ कार्यपालिका बैठकले कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएका कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरेको हो । “अहिले अन्य अस्पतालमा बिरामीले सहजै उपचार गराउन पाउने भएकाले आइसोलेसनमा भर्ना हुन आउनेको सङ्ख्या कम छ, आगामी दिनमा आवश्यक परे सेवालाई निरन्तरता दिन