काठमाडौं महानगरद्वारा छत्रपाटी कोभिड अस्पताल र नरदेवी आइसोलेसन सेन्टरका सेवा स्थगित

काठमाडौं महानगरले सञ्चालन गरेको छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गर्ने निर्णय भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको ६७औँ कार्यपालिका बैठकले...