प्रतिनिधिसभाको बैठक सुरु, एमाले सांसदहरुको नाराबाजी (भिडिओसहित)

काठमाडौं, ८ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदरुको अवरोध सुरु गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक प्रारम्भ भएको सुनाउनेबित्तिक्कै एमाले सांसदहरु उभिएर नाराबाजी गरेका छन् । अहिले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सम्बोधन गरिरहेका छन् ।

सम्बन्धित सामग्री

गैरआर्थिक कारोबारले मुलुकको अर्थतन्त्रमा चुनौती : भट्टराई

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल सुरु भएको छ । छलफलमा भाग लिँदै नेकपा (एमाले)का सांसद् योगेशकुमार भट्टराईले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समाजवादमा पुग्ने आधार नदेखिएको, सार्वजनिक स्वास्थ्य तथा शिक्षाको सवलीकरणलाई बेवास्ता गरिएको बताउनुभयो । व्यापार घाटा …

प्रतिनिधिसभाको बैठक सुरु (लाईभ भिडिओसहित)

काठमाडौं, २९ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अहिले नेमकिपाका सांसद प्रेम सुवालले बोलिरहेका छन् । उनले एमसीसी पारित भएपछि सरकार एकदमै निरीह भएको टिप्पणी गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले भने नाराबाजी गरिरहेका छन् । एमालेले विगत लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

प्रतिनिधिसभाको बैठक सुरु

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै एमाले सांसदहरुले वेलमा आएर विरोध प्रदर्शन गरिरहेका छन् ।

संसदमा आज पनि एमाले सांसदको नाराबाजी

काठमाडौँ– प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका छन्। एमालेको नाराबाजीका बीच संसद बैठक चलिरहेको छ। एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्नीप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ। बैठकमा एमसिसी पेश गर्ने तयारी छ। सत्ता गठबन्धनको बैठकले एमसिसी पेश गर्ने […]

प्रतिनिधि सभाको बैठक सुरु, एमालेको विरोध कायम

बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ।बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसदले अवरोध गरेका छन्।...

संसद बैठकमा एमाले सांसदको नाराबाजी, अवराेधका बिच बैठक जारी

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले नाराबाजी सुरु गरेका छन्। सभामुख अग्नि सापकोटाले बैठक सुरु भएको जानकारी गराउने वित्तिकै एमाले सांसदहरुले नाराबाजी जारी राखेका छन्।  नाराबाजीबीच सभामुख...

प्रतिनिधिसभाको बैठक सुरु, एमालेको नाराबाजी (लाइभ)

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । तर, बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले भने उभिएर नाराबाजी गरेका छन् । आजको बैठकको कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदन प्रस्तावलाई समावेश गरिएको छैन । तर, दलहरूबीच सहमति नभएपछि बुधबार बस्न लागेको बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश नगरिएको हो ।

संसदमा एमाले अवरोधबीच सभामुखले अघि बढाए बैठक

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अबरोधबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ। एमाले सांसदहरुले ‘पक्षपूर्ण व्यवहार बन्द गर’भन्ने लगायतका नाराहरु लगाउँदै बुधबार पनि प्रतिनिसभा बैठकमा अवरोध गरेका छन्। एमाले सांसदको अबरोधबीच...

एमालेको अबरोधबिच प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल जारी

नेकपा (एमाले)को अवरोधबिच प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठकमा एमाले सांसदहरुको अबरोधकै बिच सभामुख अग्नि सापकोटाले बैठक अगाडि बढाएका छन्।  नवौँ अधिवेशनको छैठौँ बैठक सुरु हुनासाथ एमाले सांसदहरु नाराबाजीमा उत्रिएका छन्।...

संसद् बैठक सुरु नहुँदै एमाले सांसदको नाराबाजी

प्रतिनिधिसभाको बैठक सुरु नहुँदै एमाले सांसदहरूले नाराबाजी थालेका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् ।