संसद बैठकमा एमाले सांसदको नाराबाजी, अवराेधका बिच बैठक जारी

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले नाराबाजी सुरु गरेका छन्। सभामुख अग्नि सापकोटाले बैठक सुरु भएको जानकारी गराउने वित्तिकै एमाले सांसदहरुले नाराबाजी जारी राखेका छन्।  नाराबाजीबीच सभामुख...

सम्बन्धित सामग्री

माओवादी संसदीय दलको बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ ।  माओवादी दलको बैठक भर्खरै सुरु भएको हो ।  संसद बैठक बस्नु अघि माओवादीले दलको बैठक बोलाएर छलफल गर्न लागेको हो ।   भोलि

माओवादी केन्द्रीय समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रले संसदलाई देखाएर भर्चुअल केन्द्रीय समिति बैठक स्थगित भएको छ । संसद बैठक जारी भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए ।  ‘संसद बैठक जारी छ । अरु प्रक्रियागत संसदको विषय मिलाउनुपर्ने भयो ।’ ढकालले भने, ‘त्यसैले बेलुका बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भयो । अर्को बैठक कहिले बस्ने टुंगो छैन ।’आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा जवाफ दिएर सक्ने कार्

संसद बैठक जारी, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

काठमाडौं । प्रतिनिधिसभाको बैठक बसिरहेको छ । मंगलबारको बैठकमा पेस गरिएको आर्थिक वर्ष २०७९र८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल सुरु भएको छ । छलफलको सुरुमा एमालेका सांसद योगेश भट्टराईले आफ्नो धारणा राखिरहेका छन् । नवौं र दशौं अधिवेशनका बैठक अवरोध गरेको एमाले ११औं अधिवेशनबाट भने बैठकमा हुने […]

कार्य व्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा बैठक जारी रहेको छ । अहिले १ बजे संसद बैठक बस्दैछ । आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) माथि छलफल गर्ने कार्यसूची छ । बैठकमा एमाले भने सहभागी छैन […]

कार्य व्यवस्था परामर्श समितिको बैठक, एमाले अनुपस्थित

१२ फागुन, काठमाडौं । कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक जारी छ । आज १ बजे संसद बैठक बस्दै छ । सोही बैठका लागि कार्यसूची तय गर्न बैठक बस्न लागेको हो । आजको बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता छलफलका लागि पेस गर्ने तयारी छ । यसअघिका […]

बानेश्वर तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौँ – संसद बैठक जारी रहँदा बानेश्वर क्षेत्रमा एमसिसी विरोधी प्रदर्शन तनावग्रस्त बनेको छ। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको आयोजनामा भएको विरोध प्रदर्शनमा झडपको अवस्था आएको हो । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहसहित दर्जन भन्दा बढी विद्यार्थी नेताकार्यकर्ता घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा तथा अश्रु ग्यास […]

बैठक सुरु हुनअघि नै संसद भवन पुगे देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवन पुगेका हुन् । संसद बैठक १ बजेका लागि बोलाइएको छ भने त्यसअघि नै देउवा संसद भवन पुगेका हुन् । सरकारले आजै एमसीसी टेबल गर्ने तयारी गरेको छ भने त्यसका लागि एजेण्डा तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ ।  यसअघि बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी संसदमा टेबल गर्ने सहमति जुटेको थियो ।

कार्यव्यवस्था परामर्श बैठक जारी, १ बजेदेखि संसद बैठक

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । संसद भवन नयाँ बानेश्वरमा बैठक केहीबेर अघि सुरु भएको हो ।सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा बैठक बस्नुअघि संसद बैठकका कार्यसूचीबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने सहभागी भएको छैन ।

माओवादी संसदीय दलको बैठक जारी

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ ।  दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा  संसदका एजेण्डाका बारेमा छलफल हुने जनाइएको छ । संसद बैठक बस्नुअघि माओवादीले दलको बैठक बोलाएको हो...