नेपाली कांग्रेस (बीपी)को सभापतिमा शेरचन

नेपाली कांग्रेस (बीपी)का सभापतिमा सुशीलमान शेरचन चयन भएका छन् । यही भदौ ३० देखि असोज १ गतेसम्म भएको विशेष महाधिवेशनबाट विधानको धारा २१ अनुसार शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।  कांग्रेस (बीपी) को उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरेलाई चयन गरिएको छ । विशेष महाधिवेशनले ६२ केन्द्रीय सदस्य चयन गरेको छ । कांग्रेस (बीपी) को आज सम्पन्न विशेष महाधिवेशनले पार्टीका संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता चयन गरेक

सम्बन्धित सामग्री

पूर्वजिल्ला सभापति चन्द नेपाली कांग्रेस (बीपी)मा प्रवेश

नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द नेपाली कांग्रेस (बीपी)मा प्रवेश गरेका छन् । बुधबार नेपाली कांग्रेस (बीपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टी प्रवेश गराएका हुन् ।हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न नेपाली कांग्रेस बीपी जिल्ला कार्यसमितिको पार्टी कार्यालय किसुनजी भवनमा पुगेका थिए । चन्दले २०२९ सालमा नेविसंघबाट राजीनितिक […]

नेपाली कांग्रेस (बीपी) का नेता राप्रपामा प्रवेश

नेपाली कांग्रेस (बीपी)का सुदर्शन सिटौला, दीपक कार्की लगायतका केन्द्रीय नेता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्नुभएको छ।

पूर्वसांसद डा.मिठाराम विकद्वारा लिखित ‘डा.अम्बेडकरको जीवन र दर्शन’ पुस्तक विमोचन

पूर्वसांसद डा.मिठाराम विकद्वारा लिखित ‘डा.अम्बेडकरको जीवन र दर्शन’ पुस्तक आज विमोचन गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा नेपाली कांग्रेस (बीपी) केन्द्रीय कार्यसमितिले एक कार्यक्रमबीच उक्त पुस्तक विमोचन गरेको हो ।किताबको विमोचन गर्दै नेपाली कांग्रेस (बीपी)का सभापति तथा पूर्वमन्त्री सुशीलमान शेरचनले जातीय प्रथा अन्त्यका लागि मानिसहरूको सोच परिवर्तन गर्नपर्ने बताए । उनले भने, ‘समाज परिवर्तनका लागि […]

नेपाली कांग्रेस (बीपी) का केन्द्रीय सदस्य कार्की राप्रपामा

नेपाली कांग्रेस (बीपी)का केन्द्रीय सदस्य शिवराज कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस (बीपी) का केन्द्रीय सदस्य कार्की राप्रपामा

नेपाली कांग्रेस (बीपी)का केन्द्रीय सदस्य शिवराज कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस (बीपी)को सभापतिमा शेरचन

काठमाडौँ । नेपाली कांग्रेस (बीपी)का सभापतिमा सुशीलमान शेरचन चयन भएका छन् । यही भदौ ३० देखि असोज १ गतेसम्म भएको विशेष महाधिवेशनबाट विधानको धारा २१ अनुसार शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

नेपाली कांग्रेस (बीपी)को सभापतिमा शेरचन

काठमाडौँ । नेपाली कांग्रेस (बीपी)का सभापतिमा सुशीलमान शेरचन चयन भएका छन् । यही भदौ ३० देखि असोज १ गतेसम्म भएको विशेष महाधिवेशनबाट विधानको धारा २१ अनुसार शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

नेपाली कांग्रेस (बीपी)को विशेष महाधिवेशन शुरु

काठमाडौँ– नेपाली कांग्रेस (बीपी) को पहिलो विशेष महाधिवेशन काठमाडौँमा शुरु भएको छ । विसं २०७२ भदौ २४ मा स्थापना भएको सो पार्टीकोे पहिलो विशेष महाधिवेशन आजदेखि काठमाडौँमा शुरु भएको हो । महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख दमननाथ ढुङ्गानाले नेपालको प्रजातान्त्रिक आन्दोलनका नेता एवं समाजवादका प्रवर्तक जननायक विश्वेश्वरप्रसाद कोइरालाका विचारलाई जनस्तरमा […]

नेपाली कांग्रेस (बीपी) को विशेष महाधिवेशन बुधबारदेखि

सम्मेलनमा नेपाली कांग्रेस (बीपी) का सभापति हरिबोल भट्टराईले नेपाली कांग्रेस (बीपी) किन बनाउनुपर्यो ? यसको नीति, उद्देश्य, योजना र कार्यक्रम के के छन् ? सङ्गठनात्मक नीति तथा कार्यनीति कस्तो छ ?

नेपाली कांग्रेस बीपीको आयोजनामा काठमाडौंमा रक्तदान

बढ्दो कोरोना संक्रमणको समयमा देशभर रगत अभाव भइरहेका बेला नेपाली कांग्रेस बीपी केन्द्रीय समितिको आयोजनामा ‘रक्तदान जीवन दान’ भन्ने नारासहित बुधवार काठमाडौंको महाराजगञ्जमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।  रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । पार्टी केन्द्रीय कार्यालयका सचिव सुशीलराज वाग्लेले कोरोना महामारीका समयमा रगतको अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभर रगत अभाव भइरहेका बे...