एक करोड १३ लाख पाँच हजार ५१४ बराबरको राजश्व छली, पाँच जनाविरुद्ध मुद्दा

राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको अभियोगमा जय पशुपति इम्पेक्सका सञ्चालक रेखादेवी दाससहित पाँच जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।      विभागका अनुसार उनीहरुले रु एक करोड १३ लाख पाँच हजार ५१४ बराबरको राजश्व छली गरेको पाइएको छ । उक्त फर्मका सञ्चालक दाससमेत भन्सार प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठले आपसी मिलेमतोमा भारतीय ट्रकमा शिशाको खाली बोटल लोड गरी बोटलमाथि पोतको भन्सार तिरेको निस्सा बनाएको पाइएको छ ।      राजश्वमा हानी नोक्सानी पु¥याउने ध्य...

सम्बन्धित सामग्री

अमेरिकी सफ्टवेयर कम्पनीद्वारा दश अर्ब राजश्व छली

अमेरिकी लगानीको सफ्टवेयर कम्पनी कोटीभिटी नेपाल प्रालिले पाँच अर्ब रुपैयाँभन्दा बढीको करछली गरेको भन्दै राजश्व अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सो कम्पनीले ठूलो मात्रामा राजश्व छली गरेपछि नेपालबाट कम्पनी नै खारेजीको प्रक्रियामा रहेका बेला विभागले सो कम्पनीको खारेजी प्रक्रिया रोक्न सोमबार कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन समेत दिएको थियो । विभागले कोटिभिटी …

सुन व्यापारी पक्राउ पछि व्यावसायीहरु आन्दोलित, बन्दकाे घोषणा

राजश्व छली गरेको आरोपमा जनकपुरधामबाट पक्राउ परेका चार जना सुन व्यापारीहरूको पक्षमा यहाँका सुनचाँदी व्यावसायीहरु पसल बन्द गरेर आन्दोलन थालेका छन्।...

राजश्व छली गरेको आरोपमा चार जना सुनचाँदी व्यवसायी पक्राउ

राजश्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चारजना सुनचाँदी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ।...

जग्गाको कम मूल्याङ्कन गरी राजश्व छली गरेको अभियोगमा वडाअध्यक्ष विरुद्ध मुद्दा

काठमाडाैँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपश्चिम राजमार्गमा जोडिएको जग्गाको कम मूल्याङ्कन गरी राजश्व छली गरेको अभियोगमा हरिवन नगरपालिका-१० सर्लाहीका वडाअध्यक्ष शम्भुप्रसाद मैनालीसमेत तीन जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार राजमार्गसँग जोडिएको जग्गाको न्यूनतम मूल्यभन्दा कम राखी रजिष्ट्रेशन पास गरी हिनामिना गरेको अभियोगमा वडाअध्यक्ष मैनाली विरुद्ध रु नौ […]

राजश्व छली गरेर ल्याएको ४० लाखको सामान वीरगञ्जबाट बरामद

२ माघ, वीरगञ्ज । प्रहरीले राजश्व छली गरेर ल्याएको सामान बोकेको आशंकामा ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिकाको चण्डाल चोकबाट ना ३ ख ०८२३ नम्बरको ट्रक र बीआर ०५ जीसी ०२१५ नम्बरको भारतीय ट्याक्टर नियन्त्रणमा लिएको हो । पुस २९ गते राति साढे ८ बजेको समयमा बिल बिजक भन्दा बढी सामान […]

राजश्व छली गरेको अभियोगमा मुद्दा

काठमाडाैँ– राजश्व अनुसनधान विभागले राजश्व चुहावट गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका–३ का सौरभ गुप्ता विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले गुप्ता विरुद्ध भन्सार छली गरी मालसामानको आयात गरी बिक्री वितरण गर्दा राजश्व चुहावट गरेको अभियोग लगाएको छ । विभागले रु तीन करोड ८० लाख ५९ हजार पाँच सय २६ बराबरको बिगो […]

राजश्व छली गर्ने १३ फर्म विरुद्ध मुद्दा दायर

काठमाडौं : १३ फर्म विरुद्ध नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजश्व छली गरेको अभियोगमा मुद्दा दायर गरिएको छ। राजश्व अनुसन्धान विभागले राजश्व छली गरेको अभियोगमा १३ वटा फर्म विरुद्ध उच्च अदालत पाटनमा शुक्रबार मुद्दा दायर गरेको हो।सर्लाही स्थायी ठेगाना भई हाल ललितपुर हानगरपालिका १८ बस्ने अनिल गुप्ता एण्ड एशोसियसनसहित कुलेश्वर स्थित अंकुश ट्रेड एण्ड, थापा गाउँको सन्ध्या ट्रेडर्स लगायतका १३ फर्मका सञ्चालक १६ जनाविरुद्ध विभागले मुद्दा दायर गरेको हो।विभागले यी फर्महरुले नक्कली मूल्य अभिव

राजश्व छली गर्ने १३ फर्मविरुद्ध उच्च अदालतमा मुद्दा

काठमाडौं । नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजश्व छली गर्ने १३ फर्म विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । सर्लाही स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका १८ बस्ने अनिल गुप्ता एण्ड एशोसियसनसहित कामपा १४ कुलेश्वर स्थित अंकुश ट्रेड एण्ड, कामपा १० थापा गाउँको सन्ध्या ट्रेडर्स लगायतका १३ फर्मका सञ्चालक १६ जनाविरुद्ध राजश्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागले यी फर्महरुले नक्कली मूल्य अभिवृद्धि करसहित आयकर कर समेतको नक्कली बिल प्रयोग

१५ करोड राजश्व छली : तीनविरुद्ध मुद्दा

राजश्व अनुसन्धान विभागले विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिलका मुख्य कारोवारी सुरेशकुमार राठीसहित तीनविरुद्ध आज उच्च अदालत पाटनमा आर्थिक अपराधको मुद्दा दर्ता गरेको छ । उनीहरूले रु १५ करोड ३६ लाख बिगो बराबरको राजश्व छली गरेको विभागले आरोप लगाएको छ । विभागले गरेको अनुसन्धानमा उनीहरूले आम्दानीभन्दा घटी बिक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर तथा आयकर  छलेको पाइएको हो । उक्त घटनामा उनीसहित सोही ठाउँका सुमन राठी र गिरधारीलाल अग्रवाल संलग्न रहेको विभागले ...