अमेरिकी सफ्टवेयर कम्पनीद्वारा दश अर्ब राजश्व छली

अमेरिकी लगानीको सफ्टवेयर कम्पनी कोटीभिटी नेपाल प्रालिले पाँच अर्ब रुपैयाँभन्दा बढीको करछली गरेको भन्दै राजश्व अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सो कम्पनीले ठूलो मात्रामा राजश्व छली गरेपछि नेपालबाट कम्पनी नै खारेजीको प्रक्रियामा रहेका बेला विभागले सो कम्पनीको खारेजी प्रक्रिया रोक्न सोमबार कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन समेत दिएको थियो । विभागले कोटिभिटी …