निर्मल पुर्जा वर्ल्डलिंकको ब्राण्ड एमबेस्डरमा नियुक्त

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले निर्मल पुर्जालाई ब्राण्ड एमबेस्डरमा नियुक्त गरेको छ । बुधबार आयोजित कार्यक्रमका बीच वल्र्डलिंकले पर्जालाई सद्भावना दूत नियुक्त गरेको हो । आठ हजार भन्दा अग्ला विश्वका १४ वटै हिमाल ७ महिनामा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जा वर्ल्डलिंकको सद्भावना दूत नियुक्त भएका हुन् ।   पुर्जाको हिमाल आरोहन...

सम्बन्धित सामग्री

अनधिकृत सूचना सम्प्रेषण गरेको विवादमा तानिए निर्मल पुर्जा

सगरमाथाको चुचुरोमुनी डोरी काटिएको सूचना सामाजिक संजालमार्फत सम्प्रेषण गरेको अभियोगमा प्रख्यात आरोही निर्मल पुर्जा (निम्स दाई) विवादमा तानिएका छन् ।

निर्मल पुर्जाबाट प्रेरित भएर नाइकीले ल्यायो पोशाक सिरिज

काठमाडौं । विश्वचर्चित ब्रान्ड नाइकीले नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ)बाट प्रेरित भएर पोशाकको नयाँ सिरिज ल्याएको छ । ‘नोक्टा एट-के पिक्स अपरेल कलेक्सन’ नाम दिइएको यो सिरिज हालै बजारमा सार्वजनिक गरिएको हो । निर्मल पुर्जा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल विश्व रेकर्डसहित आरोहण गर्ने आरोही हुन् । साथै हिउँदमा माउन्ट केटू आरोहण गर्नेलगायत […]

पर्वतारोही पुर्जाले गरे जन्मगाउँको विद्यालयलाई ४० लाख सहयोग

पर्वतारोहण क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’ (एमबिई) ले जन्मगाउँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ४० लाख रूपैयाँ सहयोग गरेका छन्।...

पर्वतारोही निर्मल पुर्जालाई जन्मगाउँमा स्वागत

पर्वतारोहणको क्षेत्रमा विश्वमै कीर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’(एमबिई)लाई जन्मगाउँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा भव्य स्वागत गरिएको छ।...

नेपालको पर्यटनका लागि निर्मल पुर्जा विश्व सद्भावना दूत

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ।...

कीर्तिमानी आरोही निर्मल पुर्जा ‘पर्यटन सद्भावना दूत’ नियुक्त

विमल विष्ट, काठमाडौं । कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स) नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत (द ग्लोबल गुड्विल एम्बासडर फर नेपाल्ज टुरिजम) बन्नु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गर्नु भएको हो । बिहीबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी निर्मललाई सद्भावना […]

निर्मल पुर्जा पर्यटन सद्भावना दूत नियुक्त

१२ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । बिहीबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरेका हुन् । कार्यक्रममा पुर्जालाई नेपाललाई विश्व सामु चिनाउनका लागि […]

निर्मल पुर्जा वर्ल्डलिंकको सद्भावना दूतमा नियुक्त

आठ हजार मिटर भन्दा अग्ला विश्वका १४ वटै हिमाल ७ महिनामा आरोहण गरी विश्व कीर्तिमान बनाएका निर्मल पुर्जा वर्ल्डलिंकको सद्भावना दूतमा नियुक्त भएका छन् ।

निर्मल पुर्जा नेपाल पर्वतारोहण संघको सद्भावनादूत नियुक्त

विश्वको दोस्रो उच्च शिखर माउण्ट केटु जाडो याममा आरोहण गरेर कीर्तिमान बनाएको नेपाली हिमाल आरोही निर्मल पुर्जालाई नेपाल पर्वतारोहण संघले सद्भावनादूत नियुक्त गरेको छ

सञ्चारमन्त्री गुरुङले भने- कीर्तिमानी आरोहीले देशको गौरव बढाए

सरकारले विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट केटु’ को सफल आरोहण गरी कीर्तिमान कायम गर्ने निर्मल पुर्जा (निम्स) सहित १० आरोहीलाई सम्मान गरेको छ।