निर्मल पुर्जाबाट प्रेरित भएर नाइकीले ल्यायो पोशाक सिरिज

काठमाडौं । विश्वचर्चित ब्रान्ड नाइकीले नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ)बाट प्रेरित भएर पोशाकको नयाँ सिरिज ल्याएको छ । ‘नोक्टा एट-के पिक्स अपरेल कलेक्सन’ नाम दिइएको यो सिरिज हालै बजारमा सार्वजनिक गरिएको हो । निर्मल पुर्जा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल विश्व रेकर्डसहित आरोहण गर्ने आरोही हुन् । साथै हिउँदमा माउन्ट केटू आरोहण गर्नेलगायत […]