पर्वतारोही निर्मल पुर्जालाई जन्मगाउँमा स्वागत

पर्वतारोहणको क्षेत्रमा विश्वमै कीर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’(एमबिई)लाई जन्मगाउँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा भव्य स्वागत गरिएको छ।...

सम्बन्धित सामग्री

आरोही निर्मल पुर्जाको नयाँ कीर्तिमान

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ले विश्वका आठ हजार मिटरभन्दा अग्ला शिखर आरोहणमा नयाँ

निम्सदाइ आउटडोर परिधान बजारमा

पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ)ले आफ्नो पहिलो परिधानसंग्रह सार्वजनिक गरेका छन्। यसमा केटु विन्टर

निर्मल पुर्जाबाट प्रेरित भएर नाइकीले ल्यायो पोशाक सिरिज

काठमाडौं । विश्वचर्चित ब्रान्ड नाइकीले नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ)बाट प्रेरित भएर पोशाकको नयाँ सिरिज ल्याएको छ । ‘नोक्टा एट-के पिक्स अपरेल कलेक्सन’ नाम दिइएको यो सिरिज हालै बजारमा सार्वजनिक गरिएको हो । निर्मल पुर्जा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल विश्व रेकर्डसहित आरोहण गर्ने आरोही हुन् । साथै हिउँदमा माउन्ट केटू आरोहण गर्नेलगायत […]

निर्मल पुर्जालाई युरोपको प्रतिष्ठित सम्मान

पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) लाई शुक्रबार जर्मन सस्टेनेबिलिटी अवार्ड प्रदान गरिएको छ । उनी आबद्ध संस्थाले गरेका कल्याणकारी कामको सम्मानमा जर्मनीमा रहेको उक्त संस्थाले आईएसपीओ कप प्रदान गरेको हो ।

कीर्तिमानी आरोही निर्मल पुर्जाले सुरु गरे ‘स्काई-डाइभिङ’ (फोटोफिचर)

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ले हिमालय क्षेत्रमा व्यावसायिक स्काई–डाइभिङकाे सुरुवात

कतारकी राजकुमारी थानीले गरिन अन्नपूर्ण हिमालको आरोहण

काठमाडाैं । कतारकी राजकुमारी शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएकाे छ । इलाइट एक्सपिडिसन मार्फत थानीले शनिबार ८ हजार ९१ मिटर अग्लो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित अन्नपूर्णको चुचुरोमा पुग्न सफल हुनुभएकाे हाे । पर्वतारोही निर्मल पुर्जा (निम्स) नेतृत्वको शेर्पाहरूको टोलीको सहयोगमा थानीले अन्नपूर्ण आरोहण गरेको इलाइट एक्सपिडिसनका निर्देशक मिङ्मा डेभिड […]

पर्वतारोही पुर्जाले गरे जन्मगाउँको विद्यालयलाई ४० लाख सहयोग

काठमाडौं, फागुन २४ । पर्वतारोहण क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’ (एमबिई) ले जन्मगाउँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ४० लाख रूपैयाँ सहयोग गरेका छन्। सोमबार जन्मगाउँ पुगेका पुर्जाले शिक्षा, स्वास्थ्यसहित गाउँको साझा समस्यामा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सामुदायिक विद्यालयले शिक्षण र सिकाइ उपलब्धिमा सुधानमा सघाउने गरी […]

पर्वतारोही पुर्जाले गरे जन्मगाउँको विद्यालयलाई ४० लाख सहयोग

पर्वतारोहण क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’ (एमबिई) ले जन्मगाउँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ४० लाख रूपैयाँ सहयोग गरेका छन्।...

नेटफ्लिक्समा सर्वाधिक हेरिएका फिल्मको सूचीमा '१४ पिक्स'

काठमाडौं : कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को डकुमेन्ट्री फिल्म '१४ पिक्स: नथिङ इज इम्पोसिबल' नेटफ्लिक्सको सबैभन्दा धेरै हेरिएको फिल्मको सूचीमा परेको छ।गत नोभेम्बर २९ मा सार्वजनिक भएको '१४ पिक्स' साताभरिमा सबैभन्दा बढी पटक हेरिएका फिल्मको सूचीमा शीर्ष ५ भित्र परेको हो।साथै '१४ पिक्स' लाई सिएनएन, बिबिसी, गार्डियन, एबिसी न्युज, द न्युयोर्क टाइम्स जस्ता विश्वका प्रतिष्ठित सञ्चारमाध्यमले हेर्नैपर्ने फिल्मको सूचीमा राखेका छन्। 

निर्मल पुर्जाको ६ महिना र १४ सर्वोच्च शिखर

काठमाडौं : मात्र ६ महिनामा ८ हजार मिटरभन्दा अग्ला विश्वका सर्वोच्च १४ शिखर सबैभन्दा कम समयमा सफलतापूर्वक आरोहण गरेर विश्व कीर्तिमान बनाएका नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को '१४ पिक्सः नथिङ इज इम्पोसिबल' सार्वजनिक भएको छ। नेटफ्लिक्समा सोमबार सार्वजनिक भएको उक्त डकुमेन्ट्री १ सय ९१ देशका १८ करोडभन्दा बढी प्रयोगकर्तासम्म पुगेको छ।नेटफ्लिक्समा आउनुभन्दा केही दिनअघि काठमाडौंमा यसको प्रिमियर शो गरिएको थियो। जहाँ कलाकारदेखि मन्त्रीसम्मको उपस्थिति थियो। चर्चित भ्ल