विराटनगर महानगरपालिकामा जारी मतगणनामा गठबन्धनको अग्रता कायमै

काठमाडौँ – स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिकामा जारी मतगणनामा गठबन्धनको अग्रता कायम रहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आदर्श माविमा जारी मतगणनाका क्रममा हालसम्म १५ हजार ६ सय ४९ मत गणना भइसकेको छ। जसमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले ४ हजार ९ सय ९६ मत पाएका छन्। उनले नेकपा एमालेका मेयरका उम्मेदवार […]

सम्बन्धित सामग्री

बाजुरमा कांग्रेसका पाण्डेको अग्रता कायमै

बाजुरा – यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्र्तगत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन् । बडीमालिका नगरपालिका, गृहपालिका हिमाली र त्रिवेणी नगरपालिका–१ को मतगणना गर्दा कांग्रेसका उम्मेदवार पाण्डेले दुई हजार पाँच सय २९ मतले अग्रता लिएका छन् । उनले सात हजार पाँच सय १२ मत प्राप्त गरेका […]

तनहुँ- १ मा नेता पौडेलको अग्रता कायमै

पाेखरा- तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन्। जारी मतगणनाको प्रारम्भिक चरणदेखि नै उनले अग्रता कायम राखेका हुन्। सात हजार एक सय ७४ मतगणना हुँदा नेता पौडेलले दुई हजार चार सय ३७ मत पाएका छन्। नेकपा एमालेका एकबहादुर रानाले दुई हजार तीन सय ४६, राष्ट्रिय स्वतन्त्र पार्टीका […]

नवलपुरका दुवै क्षेत्रमा कांग्रेसकाे अग्रता कायमै

नवलपरासी (बर्दघाट सुस्तापूर्व)- नवलपुरमा जारी मतगणनामा प्रतिनिधिसभाका दुवै क्षेत्रमा नेपाली कांगे्रसको अग्रता कायमै रहेको छ। दुवै क्षेत्रमा सुरुवाती अग्रता कायम गरेको कांग्रेसले त्यो लयलाई अझ कायम राखेको छ। प्रतिनिधिसभा १, तर्फ कांगे्रसका उम्मेदवार डा शशाङ्क कोइरालाले एक हजार एक सय ७९ मतको अग्रता कायम गरेका छन्। उनले दुई हजार नौ सय ९४ मत प्राप्त गर्दा […]

सप्तरी २ सिके राउतले अग्रता कायमै

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ सिके राउतले अग्रता कायमै राखेका छन् । जारी मतगणनामा राउतले ८४२० मत प्राप्त गरेका छन् । यस्तै उपेन्द्र यादवले ३६३३ मत प्राप्त गर्दा जेपी ठाकुरले १६३० मत ल्याएका छन् ।

चितवन २ मा एमालेका पोखरेलको अग्रता कायमै, रवि तेस्रो स्थानमा

५ मंसिर, चितवन ।  चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन् । प्रतिनिधिसभा सदस्य अन्तर्गतको जारी मतगणना अनुसार पोखरेलले ६८१ मत प्राप्त गरी आफ्नो अग्रता कायमै राखेका हुन् । पोखरेललाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५२५ मत ल्याएर पछ्याइरहेका छन् । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन् […]

भरतपुर अपडेट : रेनुकाे अग्रता कायमै

काठमाडाैँ- भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले छ हजार २०७ मतका साथ अग्रता लिएकी हुन्। नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले छ हजार ११५ मतका साथ उनलाई पच्छ्याइरहेका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार २२ मत प्राप्त […]

बालेनको अग्रता कायमै

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। एक हजार तिन सय ८५ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार शाहले ४५२ मत ल्याएर अग्रता कायमै राखेका हुन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले ३८८ मत ल्याएका छन् पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंहले २४० मत ल्याएर पछ्याइरहेकी छन्। राष्ट्रियसभा गृहमा कडा सुरक्षाबीच १, २, ३, ३२ वडामा मतगणना जारी मतगणना जारी छ।

काठमाडौंमा बालेनको अग्रता कायमै, पछ्याउँदै केशव-सिर्जना

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। एक हजार दुई सय ८० मत गणना गर्दा स्वतन्त्र उम्मेदवार शाहले ४१३ मत ल्याएर अग्रता कायमै राखेका हुन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले ३६६ मत ल्याएका छन् पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंहले २३३ मत ल्याएर पछ्याइरहेकी छन्। राष्ट्रियसभा गृहमा कडा सुरक्षाबीच १, २, ३, ३२ वडामा मतगणना जारी मतगणना जारी छ।

कैलालीको गौरीगंगामा माओवादीको अग्रता कायमै

कैलालीको गौरीगंगा नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ । शनिबार जारी मतगणनामा माओवादी केन्द्रका देवीदत्त कडेलले आफ्नो अग्रता कायमै राखेका हुन् । यस्तो छ मतपरिणाम : स्थानीय निर्वाचन २०७९ गौरीगंगा नगरपालिका कैलाली नगरप्रमुख पदको मतपरिणाम (२०० मा ) पदम सिंगाल   (एमाले) : ५८देवीदत्त कडेल (माओवादी): १११सुवास कुवंर (राप्रपा): ४सावित्री गिरी (मौलिक जरोकिलो): ०भान बहादुर ठगुन्ना (स्वतन्त्र): ०उपप्रमुख पदको मतपरिणाम (२०० मा ) शान्ति देवी सिंह (एमाले

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। ६८० मत गणना गर्दा स्वतन्त्र उम्मेदवार शाहले एक २१६ मत ल्याएर अग्रता कायमै राखेका हुन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले १७९ मत ल्याएका छन् पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंहले १४१ मत ल्याएर पछ्याइरहेकी छन्। राष्ट्रियसभा गृहमा कडा सुरक्षाबीच मतगणना जारी छ।