बाजुरमा कांग्रेसका पाण्डेको अग्रता कायमै

बाजुरा – यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्र्तगत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन् । बडीमालिका नगरपालिका, गृहपालिका हिमाली र त्रिवेणी नगरपालिका–१ को मतगणना गर्दा कांग्रेसका उम्मेदवार पाण्डेले दुई हजार पाँच सय २९ मतले अग्रता लिएका छन् । उनले सात हजार पाँच सय १२ मत प्राप्त गरेका […]

सम्बन्धित सामग्री

बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै

काठमाडौँ । बाजुरा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । सुरूदेखि नै अगाडि रहेका पाण्डेले २० हजार ६३६ मतगणना हुँदा ११०७६ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले ८ हजार ८५२ मत ल्याएका छन् । त्यसैगरी प्रदेश सभा सदस्यका लागि (क)मा नेकपा एमालेका बलदेब रेग्मीले अग्रता […] The post बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्याङ्जा-२ मा कांग्रेसका गुरुङकाे अग्रता कायमै

पाेखरा- स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ। उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालभन्दा २ हजार ४१८ मतले अगाडि छन्। केहीबेर अघिसम्मको मतगणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले ११ हजार ९२० मत प्राप्त गर्दा एमालेकी अर्यालले ९ हजार ५०२ मत ल्याएकी छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज […]

नुवाकोट २ मा कांग्रेसका केसीको अग्रता कायमै

नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले अग्रता कायमै राखेका छन् । सुरुदेखि नै अग्रस्थानमा रहेका केसी पछिल्लो मतपरिणामसम्म एमाले उम्मेदवार भन्दा सात हजार नौ सय ९४...

मुगुमा कांग्रेसका शाहीको अग्रता कायमै

मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीले पाँच हजार सात सय ८२ मत प्राप्त गरेका छन् । जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार नेकपा (एमाले) का उम्मेदवार राजबहादुर कार्कीले चार हजार पाँच सय २० मत प्राप्त गरेका छन् । शाही र कार्कीबीच एक हजार दुई सय ६२ मतान्तर रहेको छ । त्यस्तै प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्लले एक हजार नौ सय नौ तथा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत सम

मुगुमा कांग्रेसका शाहीको अग्रता कायमै

काठमाडौं – मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीले चार हजार सात सय ६२ मत प्राप्त गरेका छन् । । जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार नौ हजार दुई सय नौ मत गणना हुँदा नेकपा (एमाले) का उम्मेदवार राजबहादुर कार्कीले चार हजार ५४ मत […]

बाँके ३ मा कांग्रेसका राठोरको अग्रता कायमै

काठमाडौँ– बाँके क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका किशोरसिंह राठोरले आफ्नो अग्रता कायमै राखेका छन् । एमालेका कृष्णकुमार कक्षपतिलाई पछि पार्दै उनले आफ्नो अग्रता कायमै राखेका हुन् । राठोरले ८ हजार २ सय ६१ मत ल्याउँदा एमालेका कक्षपतिले ७ हजार ७ सय १८ मत प्राप्त गरेका छन् ।

मुस्ताङमा कांग्रेसका योगेशको अग्रता कायमै, एमालेका तुलाचन २६१ मतले पछि

मुस्ताङको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको एक हजार ९ सय मतगणना हुँदा नेपाली कांग्रेसका योगेश गौचन थकालीले अग्रता कायमै राखेका छन् ।

धरान उपमहानगरपालिकाः गठबन्धनको अग्रता कायमै

धरान उपमहानगरपालिकामा मेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेद्वार किशोर राईको अग्रता कायमै छ।

नेपालगन्ज उपमहानगरमा कांग्रेसका विष्टको अग्रता कायमै

नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। गठबन्धन दलले दुई वटा वडामा जिते पनि नेपाली कांग्रेसका मेयरका उम्मेदवार प्रशान्त विष्टले सुरुवाती अग्रतालाई कायमै राखेका छन्। उनले तीन हजार सात...

कनकाई नगरपालिकामा कांग्रेसका बागी उम्मेदवारको अग्रता कायमै

झापाको कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवार शेबहादुर थापाको अग्रता कायमै छ । अहिलेसम्म ६५० मतगणना गर्दा  थापाले २ सय ९१ मत ल्याएका छन् । थापा कांग्रेसका बागी उम्मेदवार हुन् । उनलाई १...