लेखा तथा प्रशासन तालिम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा लेखा तथा प्रशासन तालिम आइतबार त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सम्पन्न भएको छ । तीनदिने तालिममा केन्द्र, प्रदेश र जिल्लाका १ सय कर्मचारी सहभागी थिए । सहभागीलाई डा. दामोदर रेग्मी, सुरेश प्रधान, शंकर पन्थी, भेषराज भुर्तेल, चन्द्रप्रसाद भुसाल, नन्दकिशोर शर्मा र पासाङ फिन्जी शेर्पाले प्रशिक्षण […]

सम्बन्धित सामग्री

कर्णाली लोक सेवाले माग्यो प्रशासन र लेखातर्फ २४ जना कर्मचारी

काठमाडौं, पुस २४ । कर्णाली प्रदेश लोक सेवा आयोगले प्रशासन र लेखामा गरेर विभिन्न २४ पदका लागि दरखास्त आह्वानको सूचना प्रकाशित गरेको छ। आयोगले आज एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन निकालेको हो। आयोगले प्रशासन सहायक, लेखा सहायक, लेखापाल, आन्तरिक लेखा परीक्षक गरी २४ पदका लागि दरखास्त आह्वान गरेको हो। […]

नेपाल प्रहरीका ४ सय २ लेखा प्रमुखहरूको काज सरुवा (सूचनासहित)

काठमाडौँ– नेपाल प्रहरीका लेखा प्रमुखहरूलाई एकैपटक विभिन्न स्थानमा काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयको मानवश्रोत विभाग, कर्मचार प्रशासन शाखाले सूचना जारी गर्दै लेखा प्रमुखहरूलाई नयाँ दरबन्दीमा जान निर्देशन दिएको हो । प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभएसम्मका लागि साउन १ गतेदेखि लागु हुने गरी ४ सय २ जना लेखा प्रमुखहरूलाई काज सरुवा गरेको […]

लेखा तथा प्रशासन सम्बन्धी तालिम सुरु

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा लेखा तथा प्रशासन तालिम शुक्रबारदेखि त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सुरु भएको छ । तालिममा केन्द्र, प्रदेश र जिल्लाका १ सय कर्मचारी सहभागी छन् । सहभागीलाई डा. दामोदर रेग्मी, सुरेश प्रधान, शंकर पन्थी, भेषराज भुर्तेल, चन्द्रप्रसाद भुसाल, नन्दकिशोर शर्मा र पासाङ फिन्जी शेर्पाले प्रशिक्षण दिने […]

लेखा र राजस्व समूहका १६ जना उपसचिवमा बढुवा (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा र राजस्व समूहका १६ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको बिहीबारको बैठकले कार्यक्षमताका आधारमा लेखाका १२ र राजस्वका ४ गरी १६ जनालाई बढुवा सिफारिस गरेको हो । समितिले लेखा समूहका भाष्कर शर्मा नेपाल, यादवप्रसाद न्यौपाने, तुकमान पुनमगर, अशोककुमार गिरी, छविन्द्र बेल्वासे, विष्णुप्रसाद ज्ञवाली, चन्द्रबहादुर सुवेदी, दीपबहादुर थापा, यज्ञराज उप्रेति, होमप्रसाद खतिवडा, चेतराज जोशी र ताराप्रसाद पोखरेललाई बढुवा सिफारिस गर

लेखा र राजस्व समूहका १६ जना उपसचिवमा बढुवा (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा र राजस्व समूहका १६ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको बिहीबारको बैठकले कार्यक्षमताका आधारमा लेखाका १२ र राजस्वका ४ गरी १६ जनालाई बढुवा सिफारिस गरेको हो । समितिले लेखा समूहका भाष्कर शर्मा नेपाल, यादवप्रसाद न्यौपाने, तुकमान पुनमगर, अशोककुमार गिरी, छविन्द्र बेल्वासे, […] The post लेखा र राजस्व समूहका १६ जना उपसचिवमा बढुवा (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

लेखा र राजस्व समूहका १६ जना उपसचिवमा बढुवा

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा र राजस्व समूहका १६ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको बिहीबारको बैठकले कार्यक्षमताका आधारमा लेखाका १२ र राजस्वका ४ गरी १६ जनालाई बढुवा सिफारिस गरेको हो । समितिले लेखा समूहका भाष्कर शर्मा नेपाल, यादवप्रसाद न्यौपाने, तुकमान पुनमगर, अशोककुमार गिरी, छविन्द्र बेल्वासे, […]

लेखा र राजस्व समूहबाट उपसचिवमा १४ जना सिफारिस (नामावलीसहित)

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा र राजस्व समूहबाट १४ जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ। बढुवा समितिको मंगलबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । यसअघि सोमबारको बैठकले सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको थियो । मन्त्रालयले लेखा समूहबाट विनोद भट्टराई, नारायणप्रसाद दाहाल, हरिहर […]

लेखा र राजस्व समूहबाट उपसचिवमा १४ जना सिफारिस (नामावलीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा र राजस्व समूहबाट १४ जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको मंगलबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । यसअघि सोमबारको बैठकले सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको थियो ।मन्त्रालयले लेखा समूहबाट विनोद भट्टराई, नारायणप्रसाद दाहाल, हरिहर आचार्य, खिमप्रसाद अर्याल, श्रीराम दाहाल,  रामभक्त रानाभाट, ध्यानकुमार राई, धर्मभक्त बस्याल, बद्रिप्रसाद अर्याल, शरणहरि लुईँटेल

संसद्, लेखा परीक्षण, राजश्व र लेखा उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले विभिन्न सेवाका उपसचिवहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सङ्घीय संसद्, लेखा परीक्षण, प्रशासन(राजश्व/लेखा) समूहको नतिजा सार्वजनिक गरेको हो ।

‘प्रशासन र व्यवस्थापनका बिम्बहरू’ पुस्तक बजारमा

काठमाडौँ । नवराज जैसीद्वारा लिखित ‘प्रशासन र व्यवस्थापनका बिम्बहरू’ पुस्तक शुक्रवार(हिजो) देखि बजारमा आएको छ ।  पुस्तक लोक सेवा आयोगद्वारा निर्धारित नेपाल प्रशासन, परराष्ट्र, लेखा परीक्षण, न्याय र संसद् सेवाको उपसचिव पदको खुल्ला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रममा आधारित रहेको छ । लोक सेवा आयोगको विभिन्न परीक्षामा सहभागी हुँदाका बखतदेखि नै विभिन्न स्रोत सामाग्रीबाट टिपोट […]