‘प्रशासन र व्यवस्थापनका बिम्बहरू’ पुस्तक बजारमा

काठमाडौँ । नवराज जैसीद्वारा लिखित ‘प्रशासन र व्यवस्थापनका बिम्बहरू’ पुस्तक शुक्रवार(हिजो) देखि बजारमा आएको छ ।  पुस्तक लोक सेवा आयोगद्वारा निर्धारित नेपाल प्रशासन, परराष्ट्र, लेखा परीक्षण, न्याय र संसद् सेवाको उपसचिव पदको खुल्ला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रममा आधारित रहेको छ । लोक सेवा आयोगको विभिन्न परीक्षामा सहभागी हुँदाका बखतदेखि नै विभिन्न स्रोत सामाग्रीबाट टिपोट […]