संसद्, लेखा परीक्षण, राजश्व र लेखा उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले विभिन्न सेवाका उपसचिवहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सङ्घीय संसद्, लेखा परीक्षण, प्रशासन(राजश्व/लेखा) समूहको नतिजा सार्वजनिक गरेको हो ।

सम्बन्धित सामग्री

उपसचिवको नतिजा सार्वजनिक(नामावलीसहित)

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मङ्गलवार सङ्घीय संसद्, लेखा परीक्षण, प्रशासन(सामान्य प्रशासन/राजश्व/लेखा), न्याय(सरकारी वकिल/कानून), समूहको नतिजा सार्वजनिक गरेको हो ।

सहसचिवको नतिजा सार्वजनिक(नामावलीसहित)

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ मङ्सिर ४ देखि ७ गतेसम्म सञ्चालन भएको खुल्ला प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण प्रशासन, लेखा परीक्षण र न्यायतर्फको नतिजा सार्वजनिक गरेको हो ।

सहसचिवको नतिजा सार्वजनिक(नामावलीसहित)

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ मङ्सिर २८ गतेदेखि पुस ३ गतेसम्म सञ्चालन भएको आन्तरिक प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण प्रशासन, लेखा परीक्षण र न्याय, सरकारी वकिलतर्फको नतिजा सार्वजनिक गरेको हो ।

लोक सेवाले निकाल्यो अधिकृतको नतिजा, ३६८ जना पास (नामावलीसहित)

१२ मंसिर, काठमाडौं । लोक सेवा आयोगले अधिकृत तहको परीक्षाको नतिजा प्रकाशित गरेको छ । प्रशासन, लेखा परीक्षण र व्यवस्थापिका संसद सेवातर्फ राजपत्रांकित तृतीय श्रेणी अप्राविधिकको नतिजा मंगलबार सार्वजनिक भएको हो । लोक सेवा आयोगले खुला तथा समावेशीतर्फबाट अधिकृत पास भएका ३६८ जनाको योग्यताक्रम सार्वजनिक गरेको छ जसमा विवेक रिजालले एक नम्बरमा …