काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले एमालेले सदन अवरुद्ध गरेकाले नागरिकताजस्ता महत्वपूर्ण विधेयक ल्याउन नसकेको बताएका छन् । सोमबार जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खाँणले आफूहरु सरकारमा आइसकेपछि एमालेले सदन नै चल्न नदिएका कारण नै विधेयक ल्याउन नसकेको बताए । उनले सदन चल्न दिन एमालेसँग आग्रह पनि गरे । त्यस्तै उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र […]