प्रहरी दमनविरुद्ध मिटरब्याज पीडितको मार्चपास, अब प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने (तस्बिरहरु)

काठमाडौँ – मिटरब्याज पीडितहरुले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्। उनीहरुले शनिबार काठमाडौँको शान्तिबाटिकादेखि भद्रकालीसम्म मार्च पास गरेका छन्। सरकारसँगको वार्ता निष्कर्षमा नपुगेपछि वार्ता भंग गरेर उनीहरुले विरोध प्रदर्शनलाई निरन्तरता दिँदै आएका छन्। सोही क्रममा वैशाख ४ गते मिटरब्याज पीडित र प्रहरीबीच झडपसमेत भएको थियो। झडपबाट केही घाइते भएका थिए। विरोध र्‍याली निकाल्ने तयारी गर्दैगर्दा शान्तिबाटिकामा […]

सम्बन्धित सामग्री

आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक

काठमाडौँ- आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक भएको छ । साेमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पीडितहरूसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताए । उनले वार्तामा सरकारी वार्ता टोली र ...

आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक

काठमाडौँ- आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक भएको छ । साेमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पीडितहरूसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताए । उनले वार्तामा सरकारी वार्ता टोली र ...

आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक

आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक भएको छ । सोमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोईराला संयोजकत्वको टोलीले पीडितहरुसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता मृग नविनले बताए । उनले वार्तामा सरकारी वार्ता टोली र आफूहरुले आआफ्ना धारणा राखेको बताए । उनले मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच […]

मिटरब्याज पीडित र सरकारबीच पहिलो चरणको वार्ता, भाेलि फेरि हुने

काठमाडौँ- ​मिटरब्याज पीडित र सरकारी टोलीबीच पहिलो चरणको वार्ता भएको छ । आइतबार काठमाडौँको शान्तिबाटीकामा भएको वार्ताका क्रममा मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई आफ्ना मागहरूका विषयमा जानकारी गराएका छन् । मिटरब्याज पीडितको माग सुनेपछि सरकारी टोलीले मागका बारेमा अध्ययन गर्ने र सोमबार पुन: वार्तामा बस्ने जनाएक...

मिटरब्याज पीडित र सरकारीबीचको वार्ता सोमबार पुुनः हुने

काठमाडौं । मिटरब्याज पीडित र सरकारी टोलीबीच सोमबार पुनः वार्ता हुने भएको छ । काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा आइतबार दिउँसो दुई पक्षबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि सोमबार बिहान १० बजे पुनः वार्तामा बस्ने सहमति भएको हो । वार्तामा संघर्ष समितिले आफ्ना समस्याबारे सरकारलाई जानकारी गराएको थियो भने सरकारी वार्ता टोलीले सो समस्याबारे आफूहरु गम्भिर रहेको बताउँदै […]

मिटरब्याज पीडित र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

१८ चैत, काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति भएको छ । सरकारबी वार्ता टोली र र पीडितहरुको वार्ता टोलीबीच मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्नेसहितका ५ बुँदे सहमति भएको छ । ‘मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनजदेनभन्दा बढीको तमसुक/कागजात […]

सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरु

काठमाडौँ - सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरु भएको छ । बिहीबारदेखि सुरु भएको वार्ता आज पनि जारी रहेको हो । पहिलो वार्ता निस्कर्षविहीन भएपछि आज बिहानैदेखि सरकार र पीडित पक्षबीच गृह मन्त्तालयमा वार्ता जारी छ ।  वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फब...

मिटरब्याज पीडित र सरकारी पक्षबीच वार्ता सुरु

काठमाडौं । मिटरब्याज पीडित संघर्ष समिति र सरकारी पदाधिकारीहरुबीच वार्ता सुरु भएको छ । गृह मन्त्रालयका जारी वार्तामा सरकारी पक्षबाट सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिका तर्फबाट मनोजकुमार पासवन नेतृत्वको टोली सहभागी छ । सरकारसँग वार्ता जारी रहेपनि आन्दोलनका कार्यक्रम स्थगित नहुने पीडितहरूले जनाएका छन् ।