काठमाडौँ- मिटरब्याज पीडित र सरकारी टोलीबीच पहिलो चरणको वार्ता भएको छ ।
आइतबार काठमाडौँको शान्तिबाटीकामा भएको वार्ताका क्रममा मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई आफ्ना मागहरूका विषयमा जानकारी गराएका छन् । मिटरब्याज पीडितको माग सुनेपछि सरकारी टोलीले मागका बारेमा अध्ययन गर्ने र सोमबार पुन: वार्तामा बस्ने जनाएक...