आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक

आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक भएको छ । सोमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोईराला संयोजकत्वको टोलीले पीडितहरुसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता मृग नविनले बताए । उनले वार्तामा सरकारी वार्ता टोली र आफूहरुले आआफ्ना धारणा राखेको बताए । उनले मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच […]

सम्बन्धित सामग्री

आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक

काठमाडौँ- आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक भएको छ । साेमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पीडितहरूसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताए । उनले वार्तामा सरकारी वार्ता टोली र ...

आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक

काठमाडौँ- आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक भएको छ । साेमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पीडितहरूसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताए । उनले वार्तामा सरकारी वार्ता टोली र ...

मिटरब्याज पीडित र सरकारबीच पहिलो चरणको वार्ता, भाेलि फेरि हुने

काठमाडौँ- ​मिटरब्याज पीडित र सरकारी टोलीबीच पहिलो चरणको वार्ता भएको छ । आइतबार काठमाडौँको शान्तिबाटीकामा भएको वार्ताका क्रममा मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई आफ्ना मागहरूका विषयमा जानकारी गराएका छन् । मिटरब्याज पीडितको माग सुनेपछि सरकारी टोलीले मागका बारेमा अध्ययन गर्ने र सोमबार पुन: वार्तामा बस्ने जनाएक...

मिटरब्याज पीडित र सरकारीबीचको वार्ता सोमबार पुुनः हुने

काठमाडौं । मिटरब्याज पीडित र सरकारी टोलीबीच सोमबार पुनः वार्ता हुने भएको छ । काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा आइतबार दिउँसो दुई पक्षबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि सोमबार बिहान १० बजे पुनः वार्तामा बस्ने सहमति भएको हो । वार्तामा संघर्ष समितिले आफ्ना समस्याबारे सरकारलाई जानकारी गराएको थियो भने सरकारी वार्ता टोलीले सो समस्याबारे आफूहरु गम्भिर रहेको बताउँदै […]

मिटरब्याज पीडित र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

१८ चैत, काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति भएको छ । सरकारबी वार्ता टोली र र पीडितहरुको वार्ता टोलीबीच मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्नेसहितका ५ बुँदे सहमति भएको छ । ‘मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनजदेनभन्दा बढीको तमसुक/कागजात […]

प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न मिटरब्याज पीडित बालुवाटारमा

काठमाडौँ- मिटरब्याज पीडितले आज बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्‌न मिटरब्याज पीडित बालुवाटार गएका हुन् । नेपाल सरकारका प्रतिनिधि र मिटरब्याज पीडित समुहबीच केही दिनअघि वार्ता भएको थियो ।  मिटरब्याज पीडितहरू केही दिनदेखि काठमाडौँमा छन् । तराईबाट हिँडेर काठमाडौँ...

सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरु

काठमाडौँ - सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरु भएको छ । बिहीबारदेखि सुरु भएको वार्ता आज पनि जारी रहेको हो । पहिलो वार्ता निस्कर्षविहीन भएपछि आज बिहानैदेखि सरकार र पीडित पक्षबीच गृह मन्त्तालयमा वार्ता जारी छ ।  वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फब...

मिटरब्याज पीडित र सरकारी पक्षबीच वार्ता सुरु

काठमाडौं । मिटरब्याज पीडित संघर्ष समिति र सरकारी पदाधिकारीहरुबीच वार्ता सुरु भएको छ । गृह मन्त्रालयका जारी वार्तामा सरकारी पक्षबाट सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिका तर्फबाट मनोजकुमार पासवन नेतृत्वको टोली सहभागी छ । सरकारसँग वार्ता जारी रहेपनि आन्दोलनका कार्यक्रम स्थगित नहुने पीडितहरूले जनाएका छन् ।