सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरु

काठमाडौँ - सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरु भएको छ । बिहीबारदेखि सुरु भएको वार्ता आज पनि जारी रहेको हो । पहिलो वार्ता निस्कर्षविहीन भएपछि आज बिहानैदेखि सरकार र पीडित पक्षबीच गृह मन्त्तालयमा वार्ता जारी छ ।  वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फब...