नयाँ फिल्मको अभावले अझै केही दिन हल नखुल्ने

काठमाडौं । कोरोना संक्रमणमा केही कमी भएको भन्दै सरकारले बिहीबारबाट सिनेमा हल खोल्न मिल्ने निर्णय बुधबार ग-यो । तर, बिहीबार एउटा पनि सिनेमा घर सञ्चालनमा आएनन् । कोरोनाको दोस्रो भेरियन्ट आएसँगै गत वैशाखको पहिलो साताबाट नेपालमा सिनेमा घर बन्द गरिएको छ । पाँच महिनापछि सरकारले विभिन्न नियम पालना गर्दै सिनेमा हल खोल्न सकिने निर्णय गरेको […] The post नयाँ फिल्मको अभावले अझै केही दिन हल नखुल्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

अझै पुनर्निर्माणकै पर्खाइमा छ राणाकालीन दरबार श्रीमहल

झ्याल तथा ढोका फुटेका र पर्खालमा चिरा परेको श्रीमहल कुन दिन ढल्छ भन्ने पत्तो छैन । संरक्षणको अभावले वरिपरी उम्रिएका घाँसले भवनलाई घेरेका छन् । छेउका बोटबिरुवा बढेर श्रीमहल नै ढाक्न थालेका छन् ।

बजेट अभावले पर्वतका ७६ खानेपानी योजना अधुरै

पर्वत, १५ वैशाख । लागत अनुमानअनुसार बजेट विनियोजन नहुँदा पर्वतका छ दर्जनभन्दा बढी खानेपानी योजना अधुरै छन् । एक घर एक धारा पु¥याउने लक्ष्यसहित विसं २०७५ मा बढीमा दुई वर्षभित्र सक्नेगरी सुरु गरिएका करोडौँ लागतका ती आयोजना दशकौँ बितिसक्दा पनि बजेट अभावमा अलपत्र बनेका हुन् । जिल्लाका सातवटै पालिकामा रहेका ती योजनालाई पूर्णता दिन तीनै […]

पिपलाडी स्वास्थ्यचौकीमा आकस्मिक सेवा सञ्चालन

औषधि अभावले रातिको बेला जटिल प्रकृतिको बिरामी आए सिफारिस गर्नेसम्मको सेवा दिन अप्ठ्यारो रहेको उनको भनाइ छ। रातिका बेला बिरामीको उपचारका लागि चिकित्सकसहित स्वास्थ्यकर्मीलाई पालो मिलाएर खटाउने व्यवस्था गरिएको छ।

जनशक्ति अभावले उपचारमा सास्ती

काठमाडौँ,२३ साउन । महोत्तरीको बर्दिवास अस्पतालमा सघन उपचार कक्षका उपकरण भए पनि तिनको उपयोग नहुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । भेन्टिलेटर नहुँदा उपचार नपाएर यसै साउनमा सर्पले डसेको ३२ वर्षीय एक युवाको मृत्यु भएको थियो । यसअघि गत असार अन्तिम साता पनि दुई किशोरको सर्पदंशपछि सघन उपचार दिन नसकिँदा मृत्यु भएको थियो । वर्षेनी […]

स्वास्थ्यका सात कर्मचारी विनानिम्तो गए डब्लुएचओको सम्मेलनका नाममा जेनेभा

डलर अभावले आर्थिक संकटमा फस्नबाट जोगिन सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिएर खर्च कटौतीको प्रयास गरेको छ । तर, कर्मचारी भने उक्त संकटको प्रवाह नगरी कामविना नै विदेश सयरमा निस्किएका...

‘मतदाता शिक्षाको अभावले धेरै मत बदर हुन्छ’

धरान–१५ का ७५ वर्षीय कर्णबहादुर गुरुङ आफूलाई मतदान गर्न अझै अन्योल रहेको बताउनुहुन्छ । मतदाता शिक्षा दिन कोही पनि नआएका कारण आफूले हालेको मत बदर हुने हो कि भन्ने उहाँलाई चिन्ता छ ।

समय अभावले निर्वाचनकाे खर्च बढ्छ : पाैडेल

काठमाडौं : आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले जनाएको छ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको निर्वाचनको तुलनामा आगामी बैशाख ३० गते गरिने स्थानीय तहको निर्वाचनमा खर्च बढ्ने बताएका हुन्।आयोगले निर्वाचन प्रयोजनका लागि १२० दिन पाउनुपर्नेमा ९०–९५ दिन मात्रै भएकाले सबै कामहरू फाष्टट्रयाकबाट गर्नुपर्दा खर्च बढ्ने उनको भनाइ छ।सामान खरिदका लागि लामो समय राखेर प्रतिस्पर्धा गराउन नसक्दा, कर्मचारीले नपुगेर बाहिरबाट कर्मचारी ल्याउनुपर्ने अवस्थालगायतका कारणल

इन्जिनियरको अभावले विकास निर्माणको कामले तिब्रता पाएन : मन्त्री यादव

काठमाडौं, पुष १९ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले इन्जिनियरहरुको अभावको कारण मन्त्रालयले विकास निर्माणको काममा तिव्रता दिन नसकेको बताउनु भएको छ । प्रतिनिधि सभा अन्र्तगतको अर्थ समितिको बैंठकमा मन्त्री यादवले ८० प्रतिशतभन्दा धेरै इन्जिनियर पढाइका लागि बिदामा रहेको जानकारी दिनुभयो । कर्मचारी अभावले योजनाहरु अघि बढ्न नसक्दा पूँजीगत खर्चमा पनि कमी आएको […]

इन्जिनीयरको अभावले विकास निर्माणको काममा तीव्रता दिन सकिएन : मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले मन्त्रालयको काममा खट्ने इन्जिनीयरको अभावको कारण विकास निर्माणको काम तीव्रता दिन नसकेको बताएकी छन् । सोमवार भएको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै मन्त्री यादवले मन्त्रालयमा काममा खट्ने इन्जिनीयरहरूको अभावको कारण विकास निर्माणको काम तीव्रगतिमा अगाडि बढ्न नसकेको बताइन् । मन्त्री यादवले पूर्वाधार निर्माणको काममा खट्ने इन्जिनीयहरूको अभाव भएको र भएका इन्जिनीयरहरू पनि पढाइ लगायत विभिन्न बिदा लिएर काठमाडौंमा बस्न थालेकाले अझ बढी समस्या भएको बताइन् । उनले य...