चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने

उनले नेपालीहरुमा पैसा तिरेर फिल्म हेर्ने बानी बसाल्न पनि एप्लिकेशनबाट सहयोग पुगेको बताए।

सम्बन्धित सामग्री

नेपाली फिल्म प्रदर्शन गरेर धेरै कमाइ गर्ने दुई सिनेमा हल सम्मानित

काठमाडौं । नेपाली फिल्म प्रदर्शन गरेर धेरै कमाइ गर्ने दुई सिनेमा घर सम्मानित भएका छन् । ‘कबड्डी ४’ देखाएर एक करोड २५ लाख रुपैयाँ ग्रस कमाउने काठमाडौंको बिग मुभिज र ६७ लाख रुपैयाँ ग्रस कमाउने उपत्यकाबाहिर नारायणगढको जलमा हल पुरस्कृत भएका हुन् । काठमाडौंमा सोमबार आयोजित चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारणसभामा ती दुई […]

‘कबड्डी ४’ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ४’ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने भएको छ । बिहीबार सिनेमा घर एपका सञ्चालकहरु र कबड्डी ४ का निर्माताहरुले अनलाइन प्लेटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका हुन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता एवं सिनेमा घर एपका सञ्चालक खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लेटफर्म अनिवार्य भएको […]