बन्द भएको सुकुना चलचित्र मन्दिर अब 'बिराट सिने', सुन्दरहरैँचामा संचालनमा आयो सिनेमा घर

सुन्दरहरैँचा : लामो समयदेखि बन्द अवस्थामा रहेको विराट चोकको सुकुना चलचित्र मन्दिर पुनः संचालनमा आएको छ। 'बिराट सिने' नामबाट उक्त हल संचालनमा आएको हो। सो हलमा नेपाली फिल्म छक्का ‘पञ्जा ४’ शुक्रबारदेखि प्रदर्शन भएको संचालक तथा फिल्म निर्माता चीरञ्जीवी बस्नेतले जानकारी दिए। उनले सिनेमा हल व्यवसायका लागि मात्र नभएर कलाकारको सम्मान तथा…