‘अबको हप्ता दिनमै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउँछ’

लुम्बिनी प्रदेश सरकारले हप्ता दिनभित्रै पूर्णता दिने तयारी गरेको छ।

सम्बन्धित सामग्री

लुम्बिनी सरकारको पूर्णतामा ढिलाइ, चेपुवामा मुख्यमन्त्री

वर्तमान सरकार गठन भएको ६ महिना पुगिसक्दा पनि लुम्बिनी प्रदेश सरकारले पूर्णता पाइसकेको छैन। मुख्यमन्त्री सहित १० मन्त्रालय रहेको यो प्रदेशमा तीन मन्त्रालय रिक्त छन्।...

गठबन्धनभित्रै किचलो, ५ महिनासम्म सरेन लुम्बिनी सरकार विस्तारको मेलो

रुपन्देही । सत्तारुढ दल नेपाली कांग्रेसभित्रको विवादका कारण पाँच महिनासम्म पनि लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । भने मिनी सरकार मानिने संसदीय समिति ९ महिनादेखि नेतृत्वविहीन छ । वैशाख १४ मा आठ दलीय गठबन्धनको समर्थन पाएर मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले अहिलेसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्नुको मूल कारण आन्तरिक किचलो र माओवादीसँगको मन्त्रालय […]

लुम्बिनी सरकारले अझै पाउन सकेन पूर्णता

दाङ – लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन। सरकार गठन भएको तीन महिना पुग्दा पनि सरकारले पूर्णता पाउन नसकेको हो। सत्तारुढ दलभित्र सहमती नजुट्दा सरकार विस्तार हुन नसकेको जनाइएको छ। बजेट पास भएलगत्तै सरकारलाई पूर्णता दिने बताएपनि अझै सरकारलाई पूर्णता दिन नसकिएको हो। गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय […]

लुम्बिनी सरकारले  साउनभित्र पूर्णता  पाउनेछ : मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउनमा लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । प्रेस युनियन बाँकेले आइतबार नेपालगन्जमा गरेको पत्रकार भेटघाट तथा स्वागत कार्यक्रममा मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने काम राजनीतिक...

बजेटअघि लुम्बिनी सरकार विस्तार नहुने, बजेट कम हुँदा मन्त्री र सांसदलाई संकट

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटअघि पूर्णता नपाउने भएको छ । सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस र सत्ता साझेदार माओवादी केन्द्रको आन्तरिक किचलोले अहिलेसम्म सरकारले पूर्णता पाएको छैन । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको पार्टी कांग्रेसले अझै सबै मन्त्रीको नाम छनोट गर्न सकेको छैन । माओवादीले दिएको मन्त्रीको नाममाथि कांग्रेसले बखेडा झिकेको छ […]

बजेट निर्माणमा जुट्यो लुम्बिनी सरकार

सरकार निर्माणले पूर्णता नपाउँदा अलमलमा रहेको लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि बजेट निर्माणमा जुटेको छ । सरकारले पूर्णता पाएपछि लुम्बिनी प्रदेश सरकारले बजेट निर्माणको लागि रायसुझाव सङ्कलन थालेको छ । सल्लाह सुझावका आधारमा सरकारले अधुरा योजनालाई पूरा गर्ने गरी बजेट निर्माणको काम थाल्ने भएको छ ।

लुम्बिनी प्रदेशमा शुक्रबारभित्रै सरकारले पूर्णता पाउँछ : प्रवक्ता पाण्डे

लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री तथा प्रवक्ता सन्तोष पाण्डेले यही शुक्रबारभित्रै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको छ ।