लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छैन । १२ मन्त्रालय रहेको लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्यसहित ९ सदस्यीय मन्त्रिपरिषद् छ । सरकारलाई पूर्णता दिनेमा कांग्रेसभित्रको संस्थापन र इतर समुहको विवादले अन्योल सिर्जना गरेको हो ।
काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’को विवादले अन्योल सिर्जना भएको भन्दै यसबारे कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आग्रह गरेको छ । ‘भारतमा फिल्म चलिरहेको छ तर नेपालमा रोकिएको छ । खास भएको के हो, यसबारे अन्योल छाएपछि स्पष्ट हुन कूटनीतिक पहलको लागि पत्र पठाएका हौं,’ सञ्चार मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले अनलाइनखबरसँग […]
काठमाडाैं । राजर्षि जनक विश्वविद्यालयमा कर्मचारी र शिक्षकबीचको विवादका कारण विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा पर्न थालेको छ । मधेश प्रदेशको राजर्षि जनक विश्वविद्यालयका कर्मचारी र शिक्षकबीच भएको विवादको कारण अध्ययनरत विद्यार्थीहरुले परीक्षा फारम समेत भर्न नपाउँदा भविष्य अन्योलमा परेको हो । अहिले विश्वविद्यालय आन्दोलनको अखडा बन्दै गएको छ । त्यस्तै विश्वविद्यालयमा करिब ११ महिनादेखि […]
चितवन, ४ चैत्र । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको जिल्लामा कतै तयारी अघि बढेको छ भने कतै अन्योल बनेको छ। विद्यार्थी सङ्गठनबीचको विवादले कतिपय क्याम्पसमा निर्वाचन स्थगित भएको छ। विवादपछि कतिपय क्याम्पसमा विद्यार्थीले तालाबन्दी गरेका छन्। विद्यार्थी सङ्गठनले लगाएको ताला खुलाउने विषयमा सङ्गठन र क्याम्पस […]
काठमाडौँ- प्रदेश प्रतिनिधिको विवादले करिब १० दिनदेखि नेकपा माओवादी केन्द्र प्रदेश–२ को अधिवेशन अन्योलमा परेको छ । गत २५ मंसिरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअलमार्फत उद्घाटन गरेको प्रदेश सम्मेलन प्रतिनिधि विवादका कारण आइतबारसम्म टुंगोमा पुग्न सकेको छैन । ‘रौतहटबाहेक अन्य जिल्लाका प्रदेश प्रतिनिधिकाबारेमा विवाद देखापरेपछि लामो समयसम्म लम्बिएको हो’, केन्द्रीय सदस्य बिन्देश्वर यादवले भने, ‘हिजोदेखि […]
काठमाडौं, ४ पुस : प्रदेश प्रतिनिधिको विवादले करिब १० दिनदेखि नेकपा (माओवादी केन्द्र) प्रदेश–२ को अधिवेशन अन्योलमा परेको छ । गत २५ मंसिरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअलमार्फत उद्घाटन गरेको प्रदेश सम्मेलन प्रतिनिधि विवादका कारण आइतबारसम्म टुंगोमा पुग्न सकेको छैन । ‘रौतहटबाहेक अन्य जिल्लाका प्रदेश प्रतिनिधिकाबारेमा विवाद देखापरेपछि लामो समयसम्म लम्बिएको हो’, केन्द्रीय सदस्य बिन्देश्वर […]
नेपाली काँग्रेसले क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लामा आजदेखि वडा अधिवेशन प्रारम्भ गर्दैछ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएको काँग्रेसको वडा अधिवेशन अन्य जिल्लामा भने सम्पन्न भइसकेको छ ।काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश नं २ का आठ जिल्ला तथा कैलाली, बाँके, सुर्खेत, डोल्पा र रसुवामा आज वडा अधिवेशन प्रारम्भ हुँदैछ । यद्यपि सर्लाहीमा पार्टीका निर्वाचन अधिकृतले राजीनामा दिएका कारण वडा अधिवेशन हुनेमा अन्योल कायमै छ । समितिका संयोजक म
जनकपुरधाम : प्रदेश २ प्रदेशसभाको बैठक पछिल्लो एक महिना यता बस्न सकेको छैन। यसअघि असारमा पनि कोरोना महामारीको कारण प्रदेशसभा बैठक पटकपटक स्थगित भएको थियो।बजेट पारित गरेपछि प्रदेशसभा बैठक असार २९ गतेपछि छैटौं अधिवेशन समाप्त भएको थियो। अर्को अधिवेशन नबोलाउदा विषयगत समितिका काम–कारबाही र १३ वटा विद्येयक प्रदेशसभामा अलपत्र छ। प्रदेशसभाको कार्यकाल चार वर्ष बित्नै लाग्दा लेखा समितिको सभापतिसहित तीन विषयगत संसदीय समितिको सभापति चयन हुन सकेको छैन।प्रदेशसभा बैठक नियमित नहुँदा सार्वजनिक लेखा समिति, प
भक्तपुर– भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें (देवता घर) मा नकीं (महिला पुजारी)को छनोटमा विवाद हुँदा दुई पक्षबीच भएको झडपले नवदुर्गा देवगण जात्राको परम्परा बिथोलिएको छ । शुक्रबार साँझ दुई पक्षबीच भएको झडपले यस वर्षको जात्रा सञ्चालन हुने नहुने अन्योल उत्पन्न भएको छ । घण्टाकर्ण चतुदर्शीको साँझ देवगणसहित नकींको पदभार हस्तान्तरण हुने परम्पराअनुसार शुक्रबार नवदुर्गा द्योछेंमा जम्मा […]
कांग्रेसबाट चुनिएका मेयर र कार्यपालिकामा बहुमत रहेको नेकपाका उपमेयर एवं कार्यपालिका सदस्यहरुबीचको विवादले धरान उपमहानगरपालिकाको सातौं नगरसभा अन्योल भएको छ ।
रौतहट : बजेट बाँडफाँडमा कुरा नमिल्दा रौतहटका एक गाउँपालिका र ११ नगरपालिकाको गाउँ/नगरसभा अन्योल भएको छ। गाउँ/नगरसभा नहुनुमा जनप्रतिनिधि र कर्मचारीले विभिन्न कारण देखाए पनि बजेट विनियोजनमा जनप्रतिनिधिहरुबीच कुरा नमिल्दा अनिश्चित भएको हो। समयमै सभा नहुँदा स्थानीय तहको काम कारबाही प्रभावित भएको छन।
असार १५ भित्रै गाउँ...