रुपन्देही । नेपाली कांग्रेसबाट मन्त्री छान्ने विषयमा बढेको किचलोका कारण लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । १२ मन्त्रालय रहेको प्रदेशमा अहिलेसम्म मुख्यमन्त्रीसहित ९ जना मात्रै मन्त्री रहेका छन् । साउन ७ गते मुख्यमन्त्री बनेका चेतनारायण आचार्यसहित ९ मन्त्रीले शपथ लिएका थिए । सोही दिन नेपाली कांग्रेसबाट मन्त्री बनेर सरकारमा पार्टीको नेतृत्व गर्न लागेका […]