स्टाफ कलेजलाई सम्झिँदा

२०७५ सालले दसैँलाई बोलाउँदै गर्दा मोबाइलको घण्टी बज्छ, अनि म्यासेज खोलेर हेर्दा कंग्र्याचुलेसन, यु आर सेलेक्टेड, पीएससी होप्स एक्सिलेन्ट परफरमेन्स एन्ड इथिकल बिहेभिय भन्ने शब्द भेटिन्छ । सामाजिक सञ्जालमा कंग्र्याचुलेसन, ह्याप्पी वर्थ डे, ह्याप्पी एनिभर्सरी, रीप जस्ता शब्दहरू बग्रेल्ती भेटिन्छन् । जन्ती गएर मलामी जानु हुन्न भन्ने संस्कारमा हुर्किएको म हार्दिक श्रद्धाञ्जली लेखेर धेरैपटक ह्याप्पी […]

सम्बन्धित सामग्री

नमोबुद्धमा स्टाफ कलेज निर्माण हुने

सरकारले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७, भकुन्डेबेँसीमा अत्याधुनिक आवासीय नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) निर्माण गर्ने भएको छ । करिब पाँच सय जना प्रशिक्षार्थीलाई आवासीय रूपमा अन्तर्राष्ट्रिय स्तरको तालिम दिन सकिने गरी सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान निर्माण गर्न लागेको हो । अहिले जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बढीमा दुई सय जना मात्र प्रशिक्षार्थीलाई तालिम दिन सकिने व्यवस्था छ ।

इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने मागमा सरकार सकारात्मक रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एसोसिएसनको १६औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा  प्रधानमन्त्री दाहालले इन्जिनियरिङ स्टाफ कलेज स्थापना गाह्रो काम नभएको बताएका हुन् ।

जावलाखेल नजिक भेटिएको संकास्पद बस्तु सेनाले निष्कृय पार्‍यो

काठमाडौँ – ललितपुरको स्टाफ कलेज नजिक भेटिएको संकास्पद बस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सत्ता गठबन्धनको सम्पर्क कार्यालयमा बिहीबार बिहान भेटिएको बमजस्तो देखिने बस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको हो । तार जोडिएको प्रेसर कुकरमा ‘निर्वाचन बहिष्कार’ लेखिएको थियो । उक्त बस्तु तर्साउनका लागि राखिएको र नेपाली सेनाको निष्कृय पारिसकेको जिल्ला प्रहरी परिसर […]

उर्जामन्त्री भुषालसमक्ष इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्न माग

काठमाडौं, १४ भदौ । नेपाल इन्जिनियर्स एशोसिएसनले उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषाललाई ज्ञापनपत्र बुझाएको छ । आज (मंगलबार) सिंहदरबारस्थित् मन्त्रालयमा भएको भेटवार्तामा इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नेलगायतका विषयमा छलफल भएको एशोसियसनका महासचिव रविभुषण झाले जानकारी दिए । साथै, उर्जामन्त्री भुषालसँग भेटका क्रममा इन्जिनियरलाई न्यूनतम सातौँ तहको विज्ञापनको लागि आवश्यक पहल गर्ने, नगरपालिकामा नक्सा बनाउने […]

शिवपुरीमा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम

सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिम सुरु भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा आयोजित सातौँ समूहको उक्त तालिमको आइतबार रक्षा सचिव किरणराज शर्माले शुभारम्भ गर्नुभयो । राष्ट्रिय सुरक्षा, राष्ट्र निर्माण र बृहत्तर राष्ट्रिय हितका आयामबारे ज्ञान र बुझाइ आदानप्रदान गर्ने तालिमको उद्देश्य रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको …

६ महिने तालिमलाई अनलाइनमै टारेर जिम्मेवारीबाट पन्छिँदै स्टाफ कलेज !

काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान अर्थात् स्टाफ कलेज कोरोनाको कारण देखाउँदै आफ्नो जिम्मेवारीबाट पन्छिएको छ । सरकारी निकाय र संस्थानहरूको प्रशासनिक एवं व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले स्थापित स्टाफ कलेजले अधिकृत ३५ ब्याटलाई २१ दिने अनलाइन क्लासमा टारेर जिम्मेवारीबाट पन्छिन खोजेको हो । सार्वजनिक यातायात, शैक्षिक गतिविधिहरू जारी रहेको र ओमिक्रोनका कारण केही […]

भूकम्पमा ध्वस्त बनेको पाटनको नारायण दरबार पुनर्निर्माण प्राधिकरणको सूचीमै परेन

ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को ठीक पछाडि राणा प्रधानमन्त्री वीरशमशेर जबराको पालामा निर्मित एउटा पुरानो दरबार छ । ‘नारायण भवन’नामबाट परिचित दरबार १२ वैशाख ०७२ को भूकम्पमा...

स्टाफ कलेज जावलाखेलमा गुर्जो रोपियो

काठमाडौं, १६ भदौ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा गुर्जो रोपण गरिएको छ । उक्त गुर्जो रोपण कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक राजन खनाल तथा वरिष्ठ अध्ययन निर्देशक आनन्दराज ढकाललगायत सम्पूर्ण कर्मचारी एवम् प्रशिक्षकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूलाई अभियन्ता कमलबहादुर राजलवटले गुर्जोको महत्वबारे प्रकाश पारेका थिए । साथै, गुर्जोको चिया पनि सेवन गराएका […]