काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान अर्थात् स्टाफ कलेज कोरोनाको कारण देखाउँदै आफ्नो जिम्मेवारीबाट पन्छिएको छ । सरकारी निकाय र संस्थानहरूको प्रशासनिक एवं व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले स्थापित स्टाफ कलेजले अधिकृत ३५ ब्याटलाई २१ दिने अनलाइन क्लासमा टारेर जिम्मेवारीबाट पन्छिन खोजेको हो । सार्वजनिक यातायात, शैक्षिक गतिविधिहरू जारी रहेको र ओमिक्रोनका कारण केही […]