उर्जामन्त्री भुषालसमक्ष इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्न माग

काठमाडौं, १४ भदौ । नेपाल इन्जिनियर्स एशोसिएसनले उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषाललाई ज्ञापनपत्र बुझाएको छ । आज (मंगलबार) सिंहदरबारस्थित् मन्त्रालयमा भएको भेटवार्तामा इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नेलगायतका विषयमा छलफल भएको एशोसियसनका महासचिव रविभुषण झाले जानकारी दिए । साथै, उर्जामन्त्री भुषालसँग भेटका क्रममा इन्जिनियरलाई न्यूनतम सातौँ तहको विज्ञापनको लागि आवश्यक पहल गर्ने, नगरपालिकामा नक्सा बनाउने […]

सम्बन्धित सामग्री

इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने मागमा सरकार सकारात्मक रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एसोसिएसनको १६औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा  प्रधानमन्त्री दाहालले इन्जिनियरिङ स्टाफ कलेज स्थापना गाह्रो काम नभएको बताएका हुन् ।

अर्थमन्त्री शर्मा र ईन्जिनियर्स एशोसिएसनको टोलीबीच भेटवार्ता

काठमाडौैं, २३ भदौ । नेपाल ईन्जिनियर्स एशोसिएसन (नेइए) कार्यसमितिको टोलीले अर्थमन्त्री जनार्दन शर्मासँग औपचारिक भेटवार्ता गरेको छ । एशोसिएसनको टोलीले मन्त्री शर्मालाई इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्न लगायतका माग राख्दै ध्यानाकर्षण गराएका हुन् । नेइएले बिगत लामो समय देखि इन्जिनियरिङ समुदाय मात्रको हितमा नभइ सम्पुर्ण राष्ट्रकै हित हुने विषयहरुबारे राजनितिज्ञ तथा नीती निर्मातालाई अवगत गराउदै […]

अमेरिकी सेनाका वरिष्ठ जर्नेल फ्लीनद्वारा नेपाली सेनाकाे तालिम केन्द्र अवलोकन

काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमान्ड (यूएसएएसी)का कमान्डर वरिष्ठ जर्नेल चार्ल्स 'ए' फ्लीनले आइतबार पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र (बीपीओटीसी) र शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज (एसीएससी)को भ्रमण गरेका छन् ।  जेठ २६ गते नेपालको औपचारिक भ्रमणमा आएका जर्नेल फ्लीनको बीपीओटीसी भ्रमणका क्रममा अमेरिकाबाट शान्ति स्थापना कार्यका...

अब्बल इन्जिनियरको आवश्यकता

नेपाल सरकारले इन्जिनियरिङ स्टाफ कलेज स्थापना गरी अनुभवी अग्रज इन्जिनियरबाट उनीहरूलाई कम्तीमा ३ महिना प्रशिक्षण दिने व्यवस्था गर्न जरुरी छ। जसले गर्दा सेवा प्रवेश गरेका नयाँ इन्जिनियरको मनोबल उच्च हुने र उनीहरूले गरेका काम पनि गुणस्तरीय हुन्छ।