सुदूरपश्चिमःसङ्क्रमितभन्दा निको हुने दोब्बर

कैलाली– सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर बढी रहेको छ । शुक्रबार यस प्रदेशमा १२५ मा सङ्क्रमण पुष्टि हुँदा निको हुनेको सङ्ख्या भने ३२६ रहेको छ । यो सङ्ख्या दोब्बरभन्दा बढी हो । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट एक हजार ५९को नमूना परीक्षण गर्दा १२५ मा सङ्क्रमण पुष्टि भएको […]

सम्बन्धित सामग्री

निको हुने भन्दा नयाँ संक्रमित दोब्बर

पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमित थपिएका छन्। जबकी यो अवधिमा १२ जनामात्रै निको भएका छन्।

निको हुने भन्दा नयाँ संक्रमित दोब्बर बढी

शुक्रबार निको हुने भन्दा नयाँ संक्रमित दोब्बरले बढेका छन्। पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमित थपिएका छन्।

एक सातायता कोरोनामुक्त हुनेभन्दा संक्रमित हुनेको संख्या दोब्बर

काठमाडौं : देशका ३७ जिल्ला कोरोना संक्रमणमुक्त रहँदा एक सातायता निको हुने संक्रमितभन्दा दोब्बर संख्यामा संक्रमित भेटिन थालेका छन्।आज (बुधबार) ९ जना कोरोना संक्रमित निको हुँदा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४९ जनामा परीक्षण गरिएको थियो।हिजो मंगलबार पनि ९ जना कोरोनामुक्त भएका थिए भने ३ हजार ३७६ नमुना परीक्षणमा १६ जनामा संक्रमण भेटिएको थियो। गत सोमबार ३ हजार २४८ नमुना परीक्षणमा २१ जना संक्रमित थपिँदा ८ जना कोरोनामुक्त भएका

भारतमा पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या दोब्बर

काठमाडौँ – भारतमा हाल दैनिक थपिने कोरोना संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर छ। पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९८४ जना कोरोना संक्रमित थपिँदा ५६ हजार ६३० जना संक्रमणमुक्त भएका छन् । यही अविधमा ५३८ जनाको मृत्यु भएको छ। अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या ३ लाख ४२ हजारको हाराहारामी छ।

सुदूरपश्चिमः सङ्क्रमितभन्दा निको हुने दोब्बर

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर बढी रहेको छ ।  शुक्रबार यस प्रदेशमा १२५ मा सङ्क्रमण पुष्टि हुँदा निको हुनेको सङ्ख्या भने ३२६ रहेको छ । यो सङ्ख्या दोब्बरभन्दा बढी हो ।  गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट  एक हजार ५९को नमूना परीक्षण गर्दा १२५मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  पीसीआरमार्फत ४८ र एन्टीजेनमार्फत ७७ जनामा पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर ३२६ जना निको भएका छन् । उक

संक्रमित भन्दा दोब्बर बढी निको भए

नेपालमा पछिल्लो २४ घण्टामा  ६ हजार ३५९ जना कोरोना संक्रमित डिस्चार्ज (निको) भएका छन्।

भारतमा ओमिक्रोनको संक्रमण ५ दिनमा दोब्बर

दक्षिण अफ्रिकामा पहिलोपटक भेटिएको कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा ५ दिनमा दोब्बर भएको छ । भारतमा ओमिक्रोन संक्रमितको संख्या बुधवारसम्म २३० पुगेको छ । भारतका १५ प्रदेशमा ओमिक्रोन फैलिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर जति तीव्रगतिमा ओमिक्रोन फैलिरहेको छ, संक्रमित त्यति नै निको पनि भइरहेका छन् । ओमिक्रोन डेल्टा भेरियन्टको तुलनामा बढी संक्रामक भए पनि असर कम देखिने गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा ६५ र दिल्लीमा ५७ संक्रमित पुष्टि भएका छन् । १७ डिसेम्बरका दिन भारतमा संक्रमितको स...

२४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भए

बितेको २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६७९ जना संक्रमित हुँदा १४०५ जना निको भएका हुन् । बितेको २४ घण्टामा १० हजार ९२० जनामा कोरोना परीक्षण भएको थियो । सोही अवधिमा ७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९७ हजार १९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ३४ जना पुगेको छ।  संक्रमितमध्ये हालसम्म ७ लाख ६९ ह

गण्डकीमा सङ्क्रमितभन्दा दोब्बर निको

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थपिएका कोरोना सङ्क्रमितको दोब्बर सङ्ख्यामा निको भएका छन् । यस अवधिमा ३२८ सङ्क्रमित थपिएका छन् भने त्यसको दोब्बर ६५६ जना निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।          पछिल्लो २४ घण्टामा प्रदेशमा सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । मृत्यु हुनेमा कास्कीका छ, तनहुँ, पर्वत र म्याग्दीका एक÷एक जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई...