परिवर्तन नेपालको सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ– परिवर्तन नेपालको आयोजनामा नेपालका विशिष्ट अभिनेत्रीहरू सहित महिला चलचित्रकर्मीहरुको आतिथ्यतामा हरितारा चलचित्र पुरस्कार दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार तथा विभिन्न चलचित्रकर्मीलाई परिवर्तन नेपाल सम्मान समर्पण कार्यक्रम सम्पन्न भएको छ । नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री करिष्मा मानन्धर, अभिनेत्री निर्देशक दीपा श्री निरौला, अभिनेत्री रेजिना उप्रेती, संपादक र निर्देशक […]

सम्बन्धित सामग्री

नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि ३ दिने ‘चेयरपर्सन क्लब’ तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४५० जना भन्दा बढी अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता वितरण भएको कम्पनीले जनाएको छ । साथै उनीहरुलाई सम्मान पनि गरिएको थियो । यस्तै देशभरबाट आफ्नो […]

रिलायन्स इन्स्योरेन्सद्वारा सम्मान कार्यक्रम

रिलायन्स लाइफ इन्स्योरेन्सले धनगढीमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

नेशनल लाईफद्वारा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम

नेशनल लाईफ इन्स्योरेन्सले सुदूर पश्चिमको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।...

नेशनल लाइफको अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न

नेशनल लाइफ इ्रन्स्योरेन्स कम्पनीले सुदूपश्चिम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई बीमा विक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । प्रमुख कार्यकारी अधिकृतले, कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई सक्षम र व्यावसायिक बनाउँदै लैजाने नीति अनुरुप कम्पनीले अभिकर्तासँग सम्बन्धित विभिन्न कार्यक्रमहरू आयोजना

हेल्पर केरिङ सर्कलको सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं, ५ भदौ । हेल्पर केरिङ सर्कलको पहिलो पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सर्कलको बुटवलको जितगढी पार्टी प्यालेसमा सम्पन्न भएको हो । काबिल मल्टीमिडियाका प्रबन्धक खेमराज पाण्डेको प्रमुख अतिथ्यतामा वर्ष २०७८–७९ को कार्यसमितिले २०७९–८० को नयाँ कार्यसमितीलाई पद हस्तान्तरण गरेको थियो । ७८–७९का अध्यक्ष बिश्वाश घिमिरेले आफ्नो कार्यकालमा उत्कृष्ट कार्यहरु गर्न […]

सन नेपाल लाइफको अभिकर्ता सम्मान र बीमा जागरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दिक्तेल, ओखलढुङा र सल्लेरी कार्यालयहरूमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । देशैभर शाखा सञ्जाल विस्तार गरी बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको जनाएको छ ।

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफले रुकुम, ,सल्यान,दाङको घोराही, लमही, तुलसीपुर रहापुरे कार्यालयहरूमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।  उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।