मनास्लु वर्ल्ड स्कुलको अभिभावक अभिमुखीकरण तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं, वैशाख १ । चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड स्कुलले अभिभावक अभिमुखीकरण तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ। बुधवार चाबहिल स्थित स्मार्ट प्यालेसमा आयोजित एक कार्यक्रमका बिच स्कुलले आफ्ना अभिभावकहरूलाई असल अभिभावक बन्ने बारे प्रशिक्षित गर्दै गत सालको माध्यमिक शिक्षा परीक्षामा विद्यालय बाट सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान पनि गरेको हो। मनास्लु […]