सन नेपाल लाइफको अभिकर्ता सम्मान र बीमा जागरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दिक्तेल, ओखलढुङा र सल्लेरी कार्यालयहरूमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । देशैभर शाखा सञ्जाल विस्तार गरी बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको जनाएको छ ।

सम्बन्धित सामग्री

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफले रुकुम, ,सल्यान,दाङको घोराही, लमही, तुलसीपुर रहापुरे कार्यालयहरूमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।  उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।