हेल्पर केरिङ सर्कलको सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं, ५ भदौ । हेल्पर केरिङ सर्कलको पहिलो पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सर्कलको बुटवलको जितगढी पार्टी प्यालेसमा सम्पन्न भएको हो । काबिल मल्टीमिडियाका प्रबन्धक खेमराज पाण्डेको प्रमुख अतिथ्यतामा वर्ष २०७८–७९ को कार्यसमितिले २०७९–८० को नयाँ कार्यसमितीलाई पद हस्तान्तरण गरेको थियो । ७८–७९का अध्यक्ष बिश्वाश घिमिरेले आफ्नो कार्यकालमा उत्कृष्ट कार्यहरु गर्न […]