डोमिनोज पिज्जाका लाखौं ग्राहकको डाटा चोरी

काठमाडौं। डोमिनोज पिज्जाका लाखौं ग्राहकको डाटा चोरी भएको घटना सार्वजनिक भएको छ। हालसम्म डोमिनोज पिज्जाका ग्राहकको डाटा चोरी भएको थिएन्।बिजनेस स्ट्याण्डर्डका अनुसार डोमिनोजबाट करिब १३ टेराबाइट डाटा चोरी भएको छ। कम्पनीबाट पिज्जा अर्डर गर्दा ग्राहकले मोबाइल नम्बर, ईमेल, लोकेशन र भुक्तानीसम्बन्धी डाटा राख्नुपर्छ।यो डाटा चोरी गरेर ह्याकरले डार्क वेभमा बेच्न राखेर ठूलो रकम माग गरेको बताइएको छ।

सम्बन्धित सामग्री

‘भीपीएन प्रयोग गरेर टिकटक नचलाउनू, डाटा चोरी हुनसक्छ’

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भीपीएन र डीएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरी हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो ।  मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट पूर्णरूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक भीपीएन, डीएनएसजस्ता असुरक्षित र अवैध माध्यमबाट सञ्चालन भइरहेको भन्ने सूचना प्राप्त भएको उल्लेख गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले त्यसको प्रयोग नगर्न सर्वसाधारणमा अनुरोध गरेका छन् । ब्यूरोले भीपीएन, डीएनएसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्त्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणको समेत पहुँच पुर्याई चोरी हुने र आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको जनाएको छ । यस्तै विद्युतीयस्वरूपमा गैरकानूनी कुरा सम्प्रेषण गर्ने, सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै व्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउनेजस्ता गतिविधि पनि भइरहेकाले यसतर्फ सचेत हुन अनुरोध गरिएको छ ।  राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्नेलगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधिसमेत टिकटकका माध्यमबाट हुने गरेको पाइएको हुँदा प्रविधिको दुरुपयोग गरी यस्ता गतिविधि नगर्न र नगराउन ब्यूरोले आग्रह गरेको छ । रासस

हाम्रो डाटा चोरी भएको छैन : नेपाल टेलिकम

नेपाल टेलिकमले आफ्नो डाटा चोरी नभएको स्पष्ट पारेको छ । नेपाल टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो ।समाचार प्रकाशन भए पश्चात डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानविन शुरु गरेको थियो । प्रवक्ता राजेश जोशीले  कम्पनीका सम्बन्धित विज्ञहरुबाट व

भक्सवागनका ३० लाख प्रयोगकर्ताको डाटा चोरी

एजेन्सी। जर्मन कार निर्माता कम्पनी भक्सवागनका ३० लाख प्रयोगकर्ताको डाटा चोरी भएको छ। अमेरिकी समाचार संस्था सीएनएनका अनुसार लक्जरी कारका प्रयोगकर्ताको तथ्यांक चोरी भएको हो। भक्सवागनसहित अडी कारका प्रयोगकर्ताको पनि डाटा चोरी भएको बताइएको छ। डाटामा इमेल, फोन नम्बर, मेलिङ एड्रेस र सवारी पहिचान नम्बर छन्।

फिफा–२१ कम्पनी इएमा साइबर हमला, ७८० जीबी डाटा चोरी

एजेन्सी।प्रमुख खेल प्रकाशक कम्पनी इलेक्ट्रोनिक आर्टस (इए)मा साइबर आक्रमण भएको कम्पनीले बताएको छ। ह्याकरहरुले फिफा–२१सहित अन्य खेलहरूको लागि स्रोत कोड ह्याक गरेको दाबी गरेका छन्। एक रिर्पोटले ह्याकरहरुले इएबाट ७८० जीबी डाटा चोरी भएको बताएको छ। इएले यस डाटा चोरी भए पनि कुनै पनि खेलाडीको तथ्यांक भने चोरी नभएको बताएको छ। इए संसारको सबैभन्दा ठूलो खेल कम्पनीमध्येको एक हो।

१८ करोड डोमिनोज ग्राहकहरुको डाटा चोरी

एजेन्सी।भारतको चर्चित पिज्जा ब्रान्ड कम्पनी डोमिनोजको करोडौं भारतीय ग्राहकहरुको फोन नम्बर र कार्ड डिटेल्सको डाटा चोरी भएको छ।एक रिर्पोटअनुसार करिब १८ करोड डोमिनोज ग्राहकहरुको अर्डर डाटा डार्क वेबमा अपलोड भईसकेको छ।यी डाटाहरु नेटमा खोज्न र यसमा पहुच राख्न सकिन्छ।रिर्पोटले गएको महिना डोमिनोजमा कडा इन्टरनेट आक्रमण भएको र डाटाहरु ४.५ करोड भारु अर्थात १० बिटक्वाइनमा बिक्री भैसकेको उल्लेख गरेको छ।

एयर इन्डियाका सेवाग्राहीको व्यक्तिगत विवरण चोरी

एजेन्सी। भारतीय ध्वजाबाहक कम्पनी एयर इन्डियाका सेवाग्राहीको व्यक्तिगत विवरण चोरी भएको छ। एयर इन्डियाबाट यात्रा गरेका ४५ लाख यात्रुको विवरण चोरी भएको हो। जसमा क्रेडिट कार्डको समेत विवरण चोरी भएको बताइएको छ। यस कम्पनीको डाटा सेन्टरमा साइबर सेक्यूरिटीको हमला भएको र त्यही बेला विवरण चोरी भएको कम्पनीले बताएको छ।