भक्सवागनका ३० लाख प्रयोगकर्ताको डाटा चोरी

एजेन्सी। जर्मन कार निर्माता कम्पनी भक्सवागनका ३० लाख प्रयोगकर्ताको डाटा चोरी भएको छ। अमेरिकी समाचार संस्था सीएनएनका अनुसार लक्जरी कारका प्रयोगकर्ताको तथ्यांक चोरी भएको हो। भक्सवागनसहित अडी कारका प्रयोगकर्ताको पनि डाटा चोरी भएको बताइएको छ। डाटामा इमेल, फोन नम्बर, मेलिङ एड्रेस र सवारी पहिचान नम्बर छन्।

सम्बन्धित सामग्री

सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

झापा- झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो ।  विभिन्न सहकारी संस्था तथा अन्यमा आरोपितले रु ३० लाख १६ हजार बराबरको चोरी गरेको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । ज...

बूढानीलकण्ठबाट गरगहनासहित रु ३० लाख बराबरको धनमाल चोरी - NepaliPatra

काठमाडौँ। काठमाडौँस्थित बूढानीलकण्ठ नगरपालिका–३ बूढानीलकण्ठ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार उनको घरबाट विभिन्न सुन तथा हीराका गरगहनासहित रु आठ हजार पाँच सय गरी करिब रु ३० लाख बराबरको धनमाल चोरी भएको हो। प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिलाई खोजी गर्नाका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहको जनाएको छ।

सुब्बाकी प्रेमिकाको खातामा भेटियो ३० लाख, विचौलियाले किने आफन्तको नाममा जग्गा

२९ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयभित्र कर्मचारीले नै चोरी गरेर ९ किलो सुन बिक्री गरेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १० पुस २०७९ मा बरामद गरेको विद्युतीय चुरोट (इ–सिग्रेट) भित्र सुन रहेको थाहा पाएपछि मुद्दा तथा लिलामी शाखाका नायब सुब्बा रेवन्त खड्कालाई कार्यालयले सीआईबीको जिम्मा […]

महेशपुर भन्सारद्वारा २७ करोड ३० लाख राजस्व सङ्कलन, अहिलेसम्मकै बढी

महेशपुर भन्सार कार्यालय नवलपरासीले एक वर्षमा २७ करोड ३० लाख बढी राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा कुल २७ करोड ३० लाख २१ हजार २५० रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । यो राजस्व सङ्कलन अहिलेसम्मकै बढी रहेको भन्सार कार्यालयले जनाएको छ ।कार्यालयले गत आर्थिक वर्षमा १३ करोड ४ लाख ६१ हजार ६४१ रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो तर यसवर्ष राजस्वमा वृद्धि हुँदै गत वर्षको तुलनामा दोब्बर राजस्व उठेको तथ्याङ्कले देखाएको छ । गत वर्ष कोभिड र चोरी तस्करीका कारणले राजस्वमा क

गोरखामा सहकारी संस्थाबाट ३२ लाख बराबरको चोरी

भीमसेन थापागाउँपालिका–७ बोर्लाङ्गस्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गएराति करिब रु ३२ लाख नगद चोरी भएको छ । मध्यरातमा सरकारी कार्यालयको च्यानल गेट फुटाएर भित्र पसी नगद चोरी भएको सहकारीका सञ्चालक समिति सदस्य बुद्धि श्रेष्ठले जानकारी दिए ।सहकारीमा कारोवार भएको रकम करिब रु ५२ लाखमध्ये ३२ लाख चोरी भएको उनले बताए । “भीमकुल बचत तथा ऋण सहकारी संस्था जिल्लाकै उत्कृष्ट सहकारी हो”,  उनले भने, “यहाँ दैनिक रु २० देखि ३० लाख कारोवार हुन्छ ।” असार मसान्त भएकाले कारोवार

गोरखामा सहकारीबाट ३० लाख रुपैयाँ चोरी

भीमसेन थापा गाउँपालिका–७, बोर्लाङको भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट ३० लाख रुपैयाँ चोरी भएको छ ।

गोरखामा सहकारीबाट ३० लाख रुपैयाँ चोरी

भीमसेन थापा गाउँपालिका–७, बोर्लाङको भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट ३० लाख रुपैयाँ चोरी भएको छ ।

गोरखामा सहकारीबाट ३० लाख रुपैयाँ चोरी

भीमसेन थापा गाउँपालिका–७, बोर्लाङको भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट ३० लाख रुपैयाँ चोरी भएको छ ।

गोरखाको भीमकुल सहकारीबाट ३० लाख चोरी

२६ असार, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङको भीमकुल बचत तथा ऋण सहकारी संस्थामा शुक्रवार राति चोरी भएको छ । करिव ३० लाख रुपैयाँ नगद र एउटा कम्प्युटर चोरी भएको अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए । ‘राती करिव तीन बजेतिर च्यानल गेटको ताला फुटाएर भित्र छिरेछन्,’ उनले भने, ‘भित्र कोठाको ढोका तोडेर सेफ पनि फुटाएछन् […]