अस्ट्रेलियन ओपन खेल्नका लागि कोभिड–१९ को भ्याक्सिन लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने प्रावधान छ। सुरुआतमा मेडिकल कागज देखाउन इन्कार गरेका जोकोभिचले अहिले भने आयोजकलाई उक्त पत्र पठाएका छन्।...
१५ माघ, मेलबर्न । केही खेलाडी दबाबमा बढी राम्रो खेल्ने गर्छन् । यानिक सिनिर त्यस्तै रहे । उनले दुई सेटले पछाडि रहेको स्थिति उल्टाउँदै आइतबार ड्यानिल मेडभेडेभलाई पाँच सेटको फाइनलमा पराजित गर्दै अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । उनले ग्रान्ड स्लामको उपाधि जितेको यो पहिलोपल्ट हो । सुरुमा दुई सेटमा रुसी खेलाडीको आक्रामक प्रस्तुति […]
स्पेनीस टेनिस स्टार राफेल नाडालले चोटका कारण यो वर्ष पनि वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन गुमाउने भएका छन्। करिब एक वर्षपछि टेनिस कोर्टमा फर्किएका नाडाल पुन:चोटिल भएपछि स्पेन फर्किएका हुन्। दुई पटकको अस्ट्रेलियन ओपन विजेता नाडाल ‘हिप इन्जुरी’ का कारण अस्ट्रेलियन ओपन नखेल्ने भए। उनले अस्ट्रेलियन ओपनबाट आफ्नो नाम फिर्ता लिएका छन्। सामाजिक सञ्जाल पोस्टमार्फत् […]
दुई पटककी च्याम्पियन नाओमी ओसाकाले वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन नखेल्ने भएकी छन्। प्रतियोगिता सुरु हुनु ८ दिन अगाडि जापनिज स्टार ओसाकाले नाम फिर्ता लिएकी हुन्। ओसाकाले मेलवर्नमा २०१९ र २०२१ मा अस्ट्रेलियन ओपनको महिलातर्फको उपाधि जितेकी थिइन्। उनले सेप्टेम्बरदेखि डब्लूटिए खेलेकी थिइनन्, जसका कारण उनको वरियता ४२ औँ स्थानमा झरेको थियो। २५ वर्षीया जापनिज […]
विश्व नम्बर एक कार्लोस अल्काराजले वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन गुमाउने भएका छन्। प्रि-सिजन अभ्यासका क्रममा खुट्टामा चोट बोक्न पुगेपछि अल्काराजले अस्ट्रेलियन ओपन गुमाउने पक्का भएको हो। उनले भने, ‘म प्रि-सिजनमा आफ्नो उत्कृष्ट दिन चाहन्थे तर इन्जुरीका कारण यो मौका गुमाएको छु’, उनले भने, ‘साथै अस्ट्रेलियन ओपनका लागि मैले निकै कडा मिहिनेत गरिरहेको थिएँ। तर […]
अस्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि आइतबार राफायल नाडाल र डानिल मेडभेडेभबीच प्रतिस्पर्धा हुँदैछ । ३५ वर्षका स्पेनिस खेलाडी नाडाल कीर्तिमानी २१ औँ ग्राण्डसलाम उपाधिको होडमा छन् । उनले अहिलेसम्म नोभाक जोकोभिच, रोजर फेडेररले जस्तै २० वटा ग्राण्डसलाम उपाधि जितेका छन् । नाडालले आइतबार दोस्रो बरियताका रुसी खेलाडी मेडभेडेभसँग प्रतिस्पर्धा गर्ने छन् । युएस ओपन टेनिस […]
रुसी खेलाडी डानिल मेडभेडेभ अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् । फेलिक्स अगर–अलियासिमेलाई पराजित गरेर मेडभेडेभ अन्तिम चार पुगेका हुन् । दोस्रो बरियताका मेडभेटेडले उनलार्य ६–७ (४–७), ३–६, ७–६ (७–२), ७–५ र ६–४ सेटमा पराजित गरेका हुन् । मेडभेडेभले सेमिफाइनलमा ग्रीसका स्टेफानोस टित्सिपाससँग प्रतिस्पर्धा गर्ने छन्। चौथो बरियताका टित्सिपासले जानिक सिनरलाई पराजित गरेर अन्तिम चारमा […]
स्पेनिस राफायल नाडाल अस्ट्रेलियन ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेको छ। कीर्तिमान भंग गर्ने २१ औँ ग्राण्डसलाम उपाधिको होडमा रहेका नाडालले करेन खाचानोभलाई पराजित गरेका हुन् । सन् २००९ मा अस्ट्रेलियन ओपन जितेका तथा पाँचपटकका फाइनलिस्ट नाडालले २८ औँ बरियताका रुसी खेलाडी खानाचोभलाई ६–३, ६–२, ३–६ र ६–१ ले पराजित गरेका हुन् । छैठौँ बरियताका […]
बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् । अमेरिकी स्लोन स्टिफन्सलाई तीन सेटमा पराजित गरेर अघिल्लो चरणमा रादुकानुले गोल गरेकी हुन् । पहिलोपटक अस्ट्रेलियन ओपन खेलेकी रादुकानुले स्टिफन्सलाई ६–०, २–६ र ६–१ को सेटमा पराजित गरेकी हुन् । अमेरिकी ओपन च्याम्पियन १७ औँ बरियताकी १९ वर्षे रादुकानुले दोस्रो चरणमा मोन्टेनेग्रोकी […]
नोभाक जोकोभिकले कीर्तिमानी रूपमा अस्ट्रेलियन ओपन नवौैँपटक जितेका छन् । यससँगै जोकोभिकले ग्रान्डस्लाम उपाधि संख्या १८ पुर्याएका छन् । स्विट्जरल्यान्डका रोजर फेडेरर र स्पेनिस खेलाडी राफेल नाडालले संयुक्त रूपमा २० ग्रान्डस्लामको रेकर्ड...
काठमाण्डाै – सर्बियाका खेलाडी नाेभाक जाेकाेभिचले अस्ट्रेलियन ओपन टेनिसकाे पुरुष एकलतर्फकाे उपाधि जितेका छन् । जाेकाेभिचले रुसका डानिल मेद्वदेवलाई ७-५, ६-२, ६-२ काे साेझाे सेटमा हराए ।
जाेकाेभिचका लागि अस्ट्रेलियन ओपन टेनिसमा याे नवाैँ र ग्राण्ड स्लाममा १८ औँ उपाधि हाे । यसका साथै जाेकाेभिच राफेल नाडाल र राेजर फेडररकाे नजिकै पुगेका छन् । नाडाल र फेडररले अहिलेसम्म २० पटक ग्राण्ड स्लाम प्रतियाेगिता जितेका छन् ।
मेलबर्नकाे रेड राेभर अरिनामा भएकाे याे खेल हेर्न झण्डै साढे सात हजार दर्श...